त्रिवि सभा स्थगित

त्रिभुवन विश्वविद्यालयको भोलि हुने भनिएको सभा स्थगित गरेको छ ।देशको राजनीतिक परिस्थितिका कारण  सभा स्थगित गरेको हो ।

त्रिवि कार्यकारी परिषद्को बैठकको निर्णय अनुसार त्रिवि सभा गर्न गरिएको प्रस्ताव अनुसार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको गत असार १३गतेको पत्र प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति एवम् विश्वविद्यालय सभाका अध्यक्षबाट असार ३१ गते सम्पन्न गर्न स्वीकृति भएको त्रिवि सभा स्थगित भएको छ ।

बैठक स्थगन गर्नको लागि सम्माननीय प्रधानमन्त्री तथा त्रिविका कुलपति एवम् सभाका अध्यक्ष आज काम चलाउ मात्र भएको हुँदा स्थगित गरिएको छ ।

+2 School
Counseling
Bachelors Portal