भूकम्प सुरक्षा कार्यक्रम लागु गर्न स्थानीय तहलाई आग्रह

विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत केन्द्रबाट वित्तीय अनुदान पाएका विद्यालयले भूकम्प सुरक्षा कार्यक्रम लागु गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सम्बन्धित स्थानीय तहलाई आग्रह गरेको छ ।

केन्द्रले कार्यक्रमका लागि छनोटमा परेका विद्यालय सम्बन्धित स्थानीय निकायलाई पत्राचार गरेको हो ।

कार्यक्रम कार्यान्वयन पुस्तिका २०७६ ­ ०७७ को मापदण्ड अनुसार हस्तान्तरण भएको बजेटबाट केन्द्रले तयार गरेको डिजाइन, ड्रइङ्ग तथा लागत अनुमान अनुसार कार्य सम्पन्न गर्ने सबै विद्यालयलाई पत्राचार गरिएको केन्द्रका इन्जिनियर पुलिक कुमार शाहीले जानकारी दिए ।

कार्यक्रम कार्यान्वयन हुने विद्यालयहरुः

Degrees offered in nepal
Counseling
Bachelors Portal