कार्यदल माथि कार्यदल,कामका लागि कि नामका लागि !शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन गरिएका कलेज र तिनका कार्यक्रमको विषयमा अध्ययन गरी आएको सुझाव कार्यन्वयन गर्न …मंसिर २, २०८१
स्कुले पाठ्यक्रम परिमार्जन गर्दै पाविकेकेन्द्रले आगामी शैक्षिक सत्रदेखि २०८५ सालसम्ममा बालविकासदेखि कक्षा १२ सम्मका पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ । यसका लागि केन्द्रले कतिपय विषयमा सुझावसमेत माग्न थालिसकेको छ । केन्द्रले केही विषयको आगामी २०८२ सालदेखि नै नयाँ पाठ्यक्रम लागू हुने जनाएको छ ।मंसिर १, २०८१
शिक्षकको चिठ्ठी एडुपत्रलाईत्योमात्र सर्कुलर गरेमा हामीले पेस गरेका फाइल स्थानीय तह, समन्वय एकाइले गोड्छन् प्रमाण पुग्नेलाई मात्र दिन्छन् । मन्त्रीले निर्णय गर्न सकिनन् कर्मचारीको विश्वास गरिन् । हजुरहरूबाट पहल गर्न सकिएला ?कार्तिक २५, २०८१
विदेशी विश्वविद्यालयका कार्यक्रम चलाउन ऐन नै चाहिने (उपसमितिको सुझाव सहित)विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज तथा कार्यक्रमलाई नियमन गर्न छुट्टै ऐन बनाउन विज्ञ समितिले सुझाएको छ । प्राडा बिनिल अर्यालको संयोजकत्वमा गठित …कार्तिक २१, २०८१
स्थानीय तहमा शिक्षा प्रशासनको सङ्गठन संरचना, काम, कर्तव्य र जिम्मेवारीस्थानीय तहमा रहेका शिक्षा प्रशासन हेर्ने शिक्षा शाखाको सुदृढीकरण र स्थानीय शैक्षिक कार्यक्रम सञ्चालनका लागि पर्याप्त सशर्त बजेट र कार्यक्रम शिक्षा मन्त्रालयबाट समेत व्यवस्था गर्नुपर्छ ।आश्विन २८, २०८१
विपत् व्यवस्थापनका लागि आर्थिक सहयोगआपतकालीन योजना र सिकाइ सामग्रीमा अनुदान दिइएको र योजना कार्यान्वयनका लागि महानगरपालिकालाई छ लाख रुपियाँ, उपमहानगरपालिका र नगरपालिकालाई पाँच लाख रुपियाँ र गाउँपालिकालाई चार लाख रुपियाँका दरले बजेट व्यवस्थापन गरिएकोआश्विन २२, २०८१
समाजको अध्यक्षमा शाक्य निर्वाचित२०२८ सालपछि शिक्षा सेवालाई केही हदसम्म प्राविधिक बनाउने कार्यको थालनी भएकामा २०४९ को शिक्षा आयोगको प्रतिवेदनपछि २०५० बाट शिक्षा सेवालाई प्राविधिक बनाउने कार्य भएको थियो । तर पछिल्लो समयमा शिक्षा सेवालाई करिब विघटन गरिँदा विद्यालय सुपरिवेक्षण ज्यादै कमजोर बन्न जाँदा विद्यालय शिक्षामा क्षति हुन गएकोआश्विन १९, २०८१
गृहकार्य नचाहिने हो त ?जब कुनै परीक्षाको परिणाम बाहिर आउँछ त्यसपछाडि शिक्षक र विद्यालयलाई गाली गर्ने, नानाथरी भन्ने तर सही समयमा सही ढँगले सुझाव दिएर सकारात्मक परिवर्तनका लागि काम नगर्नेहरुले नै यो समस्याहरु बढी सिर्जना गरेको देख्छु ।आश्विन १७, २०८१
शिक्षाका कर्मचारीको व्यापक सरुवाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राजपत्र अनंकितदेखि राजपत्राकिंत द्वितीय श्रेणीका कर्मचारीसम्मको सरुवा गरेको छ । यतिका धेरै कर्मचारीको सरुवा निकै पछाडि …आश्विन १६, २०८१
पहिरोका कारण हालसम्म ८७ विद्यालयमा क्षतिबाढी–पहिरोका कारण विभिन्न जिल्लामा प्रभावितको विद्यालयको संख्या बढ्दै गएको विवरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आइरहेको छ …आश्विन १४, २०८१