उच्च शिक्षा सुधारको बहसनीति निर्मातादेखि शिक्षक एवं विद्यार्थी सबैलाई पुस्तक अध्ययन गर्ने संस्कार बसाल्नुपर्छ ।पौष ३, २०७८
अब निमावि र प्राविको विज्ञापन आह्वान हुँदै२०३८ साल पुस २९ गतेभन्दा यता जन्मिएकाले आवेदन दिनसक्छन्पौष ३, २०७८
शिक्षाका उपसचिवहरुको सरुवाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाका १७ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयमा हाजिर गराएको ठिक तीन महिनापछि उनीहरुको सरुवा गरिएको हो ।मंसिर २९, २०७८
त्रिविका करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धामाफर्त स्थायी गरिने: शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले त्रिविका करार शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामार्फत स्थायी गरिने …मंसिर २८, २०७८
पुरानै अधुरा प्रतिवद्धताको निरन्तरता जस्तो नहोस् शिक्षा मन्त्रीको प्रतिवद्धतावर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले असोज २२ पदभार सम्हाले । पदभार सम्हालेको ४६ औं दिनका दिन उनले ३० बुँदे शैक्षिक सुधारका कार्यक्रम …मंसिर २१, २०७८
काठमाडौँ मेडिकल कलेजको लुटअनिवार्य रूपमा होस्टेलमा बस्नै पर्ने र त्यहाँकै मेसमा खानु पर्ने भनेको छमंसिर २०, २०७८