कक्षा १२ को परीक्षा मङ्सिरमाभौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसके परीक्षाका अन्य वैकल्पिक विधि अपनाइनेश्रावण २५, २०७८
चौतर्फि दवावपछि अन्ततः कक्षा १२ को परीक्षा स्थगितराष्ट्रिय परीक्षा बोर्डको आजको बैठकले कक्षा १२ को परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने समय तालिका यसअघि सार्वजनिक गरिएको …श्रावण २३, २०७८
प्रश्नपत्र नछपाउँदा कम्तीमा दुई करोड बचतसामान्य छपाइ उपकरणबाट थोरै सङ्ख्यामा प्रश्नपत्र छपाइश्रावण १६, २०७८
२६ गते भित्र एसईईको नतिजा सार्वजनिक हुन्छः नियन्त्रकयो वर्ष पनि कोरोना महामारीका बाबजुत एसईई भौतिक रुपमा सञ्चालन हुन सकेन । भौतिक रुपमा परीक्षा सञ्चालन हुन सकेपछि सरकारले गत वर्ष भन्दा प्रभावकारी ढङ्गले नतिजा …श्रावण १५, २०७८
कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्य कर्मी राख्न शिक्षा तथा स्वास्थ समितिको निर्देशनप्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ समितिले आगामी ३१ गतेदेखि हुने कक्षा १२ को परीक्षा केन्द्रमा स्वास्थ्यकर्मी राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको …श्रावण १३, २०७८
संक्रमणको जोखिमलाई ख्याल गरी कक्षा १२ को परीक्षा होम सेन्टरबाटै गरिने (सीसीएमसीको सर्त सहित)शैक्षिक सत्र २०७७ को कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको …श्रावण १३, २०७८