प्याब्सनको आगामी महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुने विश्वासनिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) आगामी महाधिवेशनले छान्ने नेतृत्व सर्वसम्मतबाट छनोट गर्ने विश्वास व्यक्त गरेको छ …फाल्गुण २६, २०७८
प्याब्सनको १० बुँदे ज्ञापन पत्र जिल्ला प्रशासन कार्यालयमानिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नपाल (प्याब्सन) ले जिल्ला प्रशासन कार्यालयमा आफ्ना मागसहितको ज्ञापन पत्र बुझाएको छ। विद्यालयमा कार्यरत शिक्षक तथा …माघ १३, २०७८
प्याब्सन अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचितनिजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) भक्तपुर शाखा अध्यक्षमा सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन् । प्याब्सन भक्तपुरको १५औँ जिल्ला …पौष ४, २०७८
प्याब्सन काठमाडौँको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठनिजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) काठमाडौँ महानगरपालिकाको अध्यक्षमा ज्ञानबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न प्याब्सन काठमाडौँ …आश्विन १७, २०७८
३७ दिने स्कुल मेला २०२१ सञ्चालन गरिने३७ दिने पहिलो वृहत भर्चुअल ‘स्कुल मेला २०२१’ सञ्चालन गरिने भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को आयोजनामा सो मेला सञ्चालन गरिने …बैशाख २३, २०७८
प्याब्सनद्वारा विद्यालय बन्द नगर्न आह्वानसम्बन्धित निकायहरुलाई जिम्मेवारीसहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता हुनुपर्छचैत्र २९, २०७७
प्याब्सन कप छात्रछात्रा क्रिकेट (फोटो फिचर)धनगढीको संघीय प्रहरी ईकाइ कार्यालयको खेल मैदानमा मंगलबार आयोजित मेयर, उपमेयर प्याब्सन कप छात्रछात्रा क्रिकेट प्रतियोगिताको संयुक्तरुपमा उद्घाटन गर्दै …चैत्र ४, २०७७
शिक्षक–कर्मचारीलाई खोप चाहियोदोस्रो चरणको खोप कार्यक्रम भोलि फागुन २ गतेबाट सञ्चालन हुँदैछफाल्गुण १, २०७७
निजी छाडेर सामुदायिकतिर विद्यार्थीइलाममा कोरोनापछि सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको छ । शैक्षिक सत्रको बीचबाट खुलेका सामुदायिक विद्यालयमा विद्यार्थी बढेको देखिएको हो । विगतका …माघ १४, २०७७
पठनपाठन शुरु गर्ने तयारीमा विद्यालयकोरोना महामारीका कारण २०७६ चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाको पठनपाठनका लागि कैलालीका स्थानीय तहले प्रक्रिया शुरु गरेका छन् । सरकारले विद्यार्थी सिकाइ …आश्विन ४, २०७७