थेसिस बुझाउन बाँकी विद्यार्थीलाई मौका दिने निर्णयत्रिभूवन विश्वविद्यालयले सोधपत्र (थेसिस) बुझाउन बाँकी रहेकाहरुलाई मौका दिने निर्णय गरेको छ। त्रिभूवन विश्वविद्यालय प्राज्ञिक परिषद्को स्थायी समिति बैठकले …चैत्र २, २०८२
बीस वर्ष पुरानासहित ५० हजार विद्यार्थी मौका परीक्षा दिँदैत्रिभुवन विश्वविद्यालयले अद्यावधिक गर्दै लैजाने नीतिअनुरूप वार्षिक प्रणालीका विषय बन्द गर्ने तयारी गरेको छ। त्रिवि नीतिअनुसार बिबिएस,बिए,बिएड र बिएस्सीलगायतका …फाल्गुण २८, २०८२
त्रिवि शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरुत्रिभुवन विश्वविद्यालयले विभिन्न सङ्कायमा विद्यार्थीसँग लिँदै आइएको शुल्कको पुनरावलोकन गर्न बनेको कार्यदलले आजदेखि काम थालेको छ । शुल्कबारे विद्यार्थी …माघ ९, २०८२
उच्च शिक्षा र राजनीतितसर्थ अब नयाँ बहस सुरु गरौँ, उच्च शिक्षामा राजनीति गर्ने । नीति बनाउनमा राजनीति गरौँ । पाठ्यक्रम र पाठ्यवस्तुमा राजनीति गरौँ । विधि र पद्धति बनाउनमा राजनीति गरौँ ।जेष्ठ १७, २०८१
त्रिवि उपकुलपतिका लागि सर्टलिस्ट सार्वजनिकसमितिका अनुसार उनीहरुलाई यही माघ १९, फागुन १ र २ गतेका लागि अन्तर्वार्ता मिति तोकिएको छ । त्यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अपराह्न ३ बजे उपस्थित हुन भनिएको छ ।माघ २५, २०८०
उपकुलपतिका आवेदन कोडिङ गरी परीक्षण गरिँदैत्यसैले यतिबेला राजनीतिक दल यस मामिलामा अलग रहेर बस्दा सबैका लागि उपयुक्त हुने थियो । राजनीतिक चलखेलबाट विज्ञ प्रभावित नहुन् भन्ने चाहेका छौँमाघ १९, २०८०
इन्जिनियरिङमा विद्यार्थी घटेको छैन : सहायक डिन बज्राचार्यनयाँ विषयमा नयाँ पुस्तालाई थाहा नभएको हुनसक्छ । केमिकल इन्जिनियरिङ, एरोस्पेस इन्जिनियरिङ, जियोम्याट्रिक्स इन्जिनियरिङ सुरु गरेका छौँ । कतिपय विद्यार्थीलाई यो थाहा छैन । यसको स्कोप छ । धेरै जसो विद्यार्थीलाई कम्प्युटर, आइटी इन्जिनियरिङमात्र थाहा छपौष १, २०८०
विज्ञानका उत्कृष्ट शोधार्थीलाई अनुदान प्रदानवार्षिक रुपमा उपलब्ध गराइँदै आएको उक्त शैक्षिक अनुदानको राशी जनही ८० हजार रुपियाँ रहेको छ ।आश्विन १७, २०८०
पत्रकारिताको कक्षालाई समाचार कक्षसँग कसरी जोड्ने ?परम्परागत पत्रकारिताका सिद्धान्त र नीतिशास्त्र सँगसँगै समयानुकूल व्यवहारिक सीप प्रदान गरी विद्यार्थीहरू तयार पार्नुपर्नेमाघ १८, २०७९