विद्यालय शिक्षा विधेयकविरुद्ध प्याब्सनको आन्दोलन घोषणा, माग सम्बोधन नभए कडा संघर्षमा जाने चेतावनीकाठमाडौं, नेपाल - निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) ले विद्यालय शिक्षा विधेयक, २०८० मा रहेका केही प्रावधानहरू तत्काल संशोधन गर्न माग …भाद्र ४, २०८२
गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणाकाठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशैभर …श्रावण २९, २०८२
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्ता विद्यालय रुँग्दै शिक्षकपर्वत, २४ साउन : बढ्दो बसाइँसराइ र गुणस्तरीय शिक्षाको खोजीमा गाउँहरू रित्तिदै जाँदा पर्वतमा ३१ वटा सामुदायिक विद्यालयमा विद्यार्थीविहीन भएका छन् …श्रावण २५, २०८२
प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रबृत्ति प्रदान गर्नेभक्तपुर, २३ साउनः नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ …श्रावण २४, २०८२
धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुनेबलेवा (बागलुङ), २३ साउनः धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका …श्रावण २४, २०८२
नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को घोषणा, पाँच हजारभन्दा बढी विद्यालयको सहभागिता हुनेकाठमाडौँ । नेपालको शैक्षिक इतिहासमा नयाँ अध्यायको सुरुआत गर्न लक्ष्यसहित ‘नेसनल स्कुल क्विज च्याम्पियनसिप २०८२’ को औपचारिक घोषणा गरिएको छ। नेपालया …श्रावण २४, २०८२
प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित गर्न छात्रवृत्तितम्घास (गुल्मी), २० साउनः प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि इस्मा गाउँपालिकाले छात्रवृत्तिका कार्यक्रम सञ्चालन गरेको छ । इस्मा–५ मा जीवराज …श्रावण २१, २०८२
कक्षा १२ को नतिजा प्रकाशन : ६१ दशमलव १७ प्रतिशत उत्तीर्णकाठमाडौँ, साउन १९ गते । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माकाअनुसार परीक्षामा सहभागीमध्ये …श्रावण २०, २०८२
सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोशी–९, लोखिम कुरिमा स्थित श्री लामु डाँडा आधारभूत विद्यालयमा खानेपानीको गम्भीर समस्याश्री लामु डाँडा आधारभूत विद्यालय, थु दु–९, लोखिम कुरिमा, मा लामो समयदेखि खानेपानीको अत्यन्तै गम्भीर समस्या रहेको छ। महिनौँदेखि विद्यालयमा पिउने पानीको अभाव छ, …जेष्ठ २९, २०८२
एन.प्याब्सनमा संगठन विस्तारमा तीव्र , नयाँ सदस्य विद्यालयहरूको आकर्षणकाठमाडौँ । राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एसोसिएसन नेपाल (एन. प्याब्सन) सुनसरी जिल्ला तदर्थ समितिले जिल्लाका विभिन्न पालिकामा रहेका नयाँ सदस्य …जेष्ठ २६, २०८२