प्याब्सन एसईई प्रि-बोर्ड परीक्षा माघ २२ गतेदेखिनिजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) प्रि-बोर्ड परीक्षाको नयाँ तालिका सार्वजनिक गरेको …माघ १२, २०८२
एसईई चैत १९ गतेदेखि २९ सम्मयस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले बुधबार परीक्षाको तालिका …माघ ८, २०८२
त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानको दोहोरो ब्यारियर प्रणाली खारेजीको माग गर्दै एम् बिबि एस् र बिडि एस् विद्यार्थीहरूको ज्ञापनपत्रत्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा लागू हुँदै आएको दोहोरो ब्यारियर प्रणाली न्यायोचित, कानुनी तथा विद्यार्थी–हितैषी …पौष २४, २०८२
त्रिविद्वारा विद्यार्थीका सम्पूर्ण सेवाहरू अनलाइनमार्फत मात्र हुने व्यवस्थात्रिभुवन विश्वविद्यालय (त्रि वि) परीक्षा नियन्त्रण कार्यालयले सबै विद्यार्थीहरूलाई शैक्षिक सेवाका लागि विश्वविद्यालयको आधिकारिक डिजिटल पोर्टल प्रयोग गर्न …पौष १७, २०८२
विद्यालय समायोजनका लागि स्थानीय तहबाट प्रस्ताव आह्वाननेपाल सरकारले विद्यालय शिक्षालाई थप गुणस्तरीय, सर्वसुलभ र जीवनउपयोगी बनाउने उद्देश्यका साथ सामुदायिक विद्यालयहरूको भौतिक तथा प्रशासनिक पुनर्संरचनाको …पौष ७, २०८२
शिक्षकलाई दलगत राजनीति छोड्न मन्त्री पुनको निर्देशनशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृ सङ्गठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख गरिएका …कार्तिक २४, २०८२
काठमाडौं विश्वविद्यालयको ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) आवेदन खुलाकाठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रेले आफ्नो ३१ औं दीक्षान्त समारोह (पहिलो चरण) आगामी मङ्सिर महिनाको चौथो सातामा आयोजना गर्ने भएको छ। विश्वविद्यालयको …कार्तिक २०, २०८२
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, ८३ हजारभन्दा बढी विद्यार्थी उत्तीर्णभक्तपुर — राष्ट्रिय परीक्षा बोर्डले आज (शनिबार) माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। यस परीक्षामा ८३ हजार ५६४ परीक्षार्थी …आश्विन ११, २०८२
नेसनल प्याब्सनद्वारा शिक्षा विधेयकका प्रावधान संशोधन मागसहित राष्ट्रपति पौडेललाई लिखित धारणा पेसकाठमाडौँ, नेपाल - विद्यालय शिक्षा विधेयकमा रहेको केही प्रावधान संशोधन गर्नुपर्ने माग राख्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल …भाद्र १५, २०८२
निजी विद्यालयहरूलाई नाफाविहीन बनाउनुपर्ने आवाजकाठमाडौं: आधारभूत शिक्षा नाफामूलक हुनुहुँदैन भन्ने पक्षमा उभिएका विज्ञहरूले निजी विद्यालयहरूलाई नाफाविहीन बनाउने उच्चस्तरीय शिक्षा आयोगको सिफारिसविपरीत संसदीय …भाद्र ५, २०८२