राममणि क्याम्पसको ताला खुलाअनावश्यक राजनीतिका कारण रुपन्देहीको राममणि बहुमुखी क्याम्पसको व्यवस्थापनमा समस्या देखिएको छ । सञ्चालक समितिका सदस्यको राजीनामा र विद्यार्थी संगठनको …आषाढ ४, २०७७
२०० विद्यालय क्वारेन्टिनमा प्रयोगबैतडीका २०० बढी विद्यालय क्वारेन्टिनका लागि प्रयोग गरिएको छ । भारत तथा तेस्रो मुलकबाट फर्किएकालाई राख्न ती विद्यालय क्वारेन्टिन रुपमा प्रयोग भएको हो । …आषाढ ४, २०७७
प्रा डा दिव्यासिंह शाह आईओएमको डिनमा नियुक्तप्रा डा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।आषाढ ३, २०७७
स्थगित कक्षा १२ र उच्च शिक्षाका परीक्षा उपयुक्त समयमा सञ्चालन गरिने : शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाइ पद्धतिका कारण शिक्षा ज्ञान हस्तान्तरण मात्र नभर्ई अब ज्ञान निर्माणको थलोमा समेत रुपान्तरण हुने बताउनुभएको छ ।आषाढ ३, २०७७
स्थानीय पाठ्यक्रम तयार गर्दै चन्द्रागिरि नगरपालिकाचन्द्रागिरि नगरपालिकाले स्थानीय पाठ्यक्रम बनाइ कार्यान्वयन ल्याउने भएको छ । ‘ऐतिहासिक सांस्कृतिक नगरी, समृद्ध पर्यटकीय चन्द्रागिरि’ नारालाई सार्थक बनाउन …आषाढ १, २०७७
विद्यालयद्वारा आठ जनालाई बेतलबी बिदानगरपालिका–१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालयले आठ जना कर्मचारीलाई बेतलबी बिदामा राखेको छ । उक्त विद्यालयमा अध्यापन गराउने पाँच निजी शिक्षक र तीन अर्धनिजी …आषाढ १, २०७७
अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइकोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ । सरकारले आफ्नो परिवेश र उपलब्ध सञ्चार …जेष्ठ ३२, २०७७
क्याम्पसमा ‘प्रि–आइसोलेशन’बागलुङ, २६ जेठ (रासस) : बडिगाड गाउँपालिकाका नौजना सङ्क्रमितलाई धवलागिरि बहुमुखी क्याम्पसको ‘प्रि–आइसोलेशन कक्ष’मा राखिएको छ । धवलागिरि अस्पतालमा आइसोलेशन …जेष्ठ २६, २०७७
तिलोत्तमा : कृषि, स्वास्थ्य र शिक्षा प्राथमिकतामाकृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा दिएर तिलोत्तमा नगरपालिकाले तयार गरेको आगामी आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रम नगरसभाबाट पारित भएको छ …जेष्ठ २६, २०७७
विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन गर्दैसुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइन प्रणालीमार्फत पठनपाठन शुरु गर्ने तयारी गरेको छ । जारी लकडाउनका कारण विद्यार्थीहरुलाई समस्या भएको भन्दै विकल्पका रूपमा …जेष्ठ २५, २०७७