सामुदायिक विद्यालय सुधारको जिम्मेवारी निजीलाई नदिन आग्रहसामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ, नेपालले आगामी आवको बजेटमा उल्लेखित एक निजी विद्यालयले एक सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी लिने …जेष्ठ २४, २०७७
अस्पताल भरिएपछि विद्यालय र क्याम्पसमा आइसोलेसनसरकारी तथा निजी अस्पतालमा रहेका आइसोलेसनकक्ष भरिन थालेपछि बागलुङमा विद्यालयमा आइसोलेसन बनाउने विकल्प खोज्न थालिएको छ । यसअघि निर्माण भएका १६ श्ययाका …जेष्ठ २१, २०७७
‘निजी विद्यालयलाई सामुदायिक विद्यालयको जिम्मेवारी’बारे शिक्षामन्त्री अनभिज्ञ !सङ्घीय संसद्मा विचाराधीन बजेटमा ‘निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी’ को प्रस्तावबारे अनभिज्ञतासहित शिक्षा, विज्ञान तथा …जेष्ठ १८, २०७७
जेठ २१ देखि निजी विद्यालयमा भर्नानिजी विद्यालयले यही जेठ २१ गतेदेखि सामाजिक दूरीसहित विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्ने भएका छन् ।जेष्ठ १६, २०७७
दुर्गम क्षेत्रका बालबालिका विद्यालय शिक्षाबाट बञ्चितदुर्गम क्षेत्रका बालबालिका छ महिनादेखि विद्यालय शिक्षाबाट बञ्चित छन् । मङ्सिर मसान्तदेखि मनाङका विद्यालय बन्द हुँदा उनीहरु शिक्षाबाट टाढिएका छन् । अन्तिम …जेष्ठ १४, २०७७
शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझावहाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि …जेष्ठ १४, २०७७
एनआरएनएले ‘डायस्पोरा’का बालबालिकालाई नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्नेगैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले ‘डायस्पोरा’का बालबालिकालाई लक्षित गर्दै नैतिक शिक्षासम्बन्धी पुस्तक प्रकाशन गर्ने भएको छ । सङ्घको नेपाली भाषा प्रवद्र्धन …जेष्ठ १३, २०७७
अस्तव्यस्त बन्दै विश्वविद्यालय : कामुले नै दिन थाले कामुकृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । …जेष्ठ १२, २०७७
शिक्षकलाई अनलाइन तालिमबन्दाबन्दीका समयमा अनलाइन प्रविधिबाट शिक्षण सिकाइका लागि शिक्षकहरु विभिन्न तालिम र प्रशिक्षणमा जुटेका छन् । सूचना, सञ्चार र प्रविधिसँग अभ्यस्त हुँदै …जेष्ठ ८, २०७७
आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगितलोकसेवा आयोगले कुनै पनि परीक्षा सञ्चालन नभएका सबै विज्ञापनका परीक्षा स्थगन गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले कोरोना भाइरसका कारण दरखास्त …जेष्ठ ६, २०७७