अङ्ग्रेजी माध्यमका सामुदायिक विद्यालयले सरकारी पाठ्यपुस्तक प्रयोग गर्न पाएनन्पाठ्यक्रम विकास केन्द्र र निजी प्रकाशन गृहको मिलेमत्तोमा अङ्ग्रेजी माध्यमका कक्षा ६ माथिका पाठ्यपुस्तक जनक शिक्षामा छाप्नका लागि नपठाएपछि यस्तो बाध्यकारी अवस्था सिर्जना भएको हो ।चैत्र २९, २०७९
बार्षिक करोडौं लगानी गरेर सरकारले उत्पादन गरेका सीटीईभीटीका प्राविधिक कहाँ छन् ?चालु शैक्षिक सत्रमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) ले डिप्लोमा तथा प्रमाणपत्र तहका विभिन्न सात वटा कार्यक्रममा २८० जना र …चैत्र २४, २०७९
६ वर्षमा दोब्बरले बढाइयो प्राविधिक शिक्षामा सिट,अझै ९९ पालिका पहुँच बाहिर (पालिकासहित)प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मा विगत ६ वर्षको तथ्याङ्क हेर्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्मा विद्यार्थी संख्या …चैत्र २२, २०७९
सहरका शैक्षिक संस्थाभन्दा कम छैन, शान्ति माविबागलुङको सबैभन्दा दूरको गाउँ खुङ्खानी । तमानखोला गाउँपालिका–५ मा पर्ने खुङ्खानी गाउँमा पालिका केन्द्र बोङ्गादोभान हुँदै विभिन्न खोलानाला, जङ्घार र भिरपहारा …चैत्र १२, २०७९
डेस्क र बेञ्च नभएका विद्यालय, भूईँमै राखेर लेख्छन् विद्यार्थीआधारभूत विद्यालयभरिमा एउटा पनि डेस्क वा बेन्च छैन भन्ने सुन्दा झट्ट पत्याउन सक्नुहुन्छ ? पक्कै पनि सकिँदैन । तर कालिकोटको सान्नीत्रिवेणी–८ मुम्रामा रहेको …चैत्र ६, २०७९
पनिकाको समस्या त्रिविका विद्यार्थीले देखेनन्पनिका जिम्मेबार भएन भनेर विद्यार्थीले कहिले आवाज उठाउछन् ? ....................चैत्र ३, २०७९
त्रिभुवन विश्वविद्यालयप्रति आकर्षण घट्दैपहिलो पटकको प्रवेश परीक्षामा ११ हजार ९९७ विद्यार्थीले आवेदन दिएका थिए भने दोस्रो पटकमा १५०० गरी जम्मा १३ हजार ४९७ जानले प्रवेश परीक्षा दिएको थिए । स्नातकमा …फाल्गुण २६, २०७९
महिला प्रधानाध्यापकको आसलाग्दो सुधाररुखको पातलाई कलात्मक बुट्टा भर्न होस् वा परिवार र समाज जोड्ने सेतु । महिलालाई आदीम कामदेखि नै आदि शक्तिको लिइन्छ । कहिले देवी भनेर पूजिन्छ । किनकि महिलाको …फाल्गुण २४, २०७९
विद्यालयबाट बिचैमा हराएका बालबालिका फेरी निरक्षर पो भएकी !कक्षा १ मा भर्ना भएका १४.९ प्रतिशत बालबालिका बिचैमा हराएका छन् ।कक्षा ८ सम्म पुगेका ८५.१ प्रतिशत बालबालिका मध्ये कक्षा १० सम्म पुग्दा ६६।१ प्रतिशत मात्र …फाल्गुण २१, २०७९
विद्यार्थीमा एक प्रकारको विचलन देखा पर्योअध्ययनमा संलग्न यो विद्यालय केही समय अघि अधिकांश विद्यार्थी उच्च अंकका साथ उत्तीर्ण गराउने विद्यालय हो । आज ५ प्रतिशत मात्र पास गराउने विद्यालयमा झरेको छ …फाल्गुण १८, २०७९