चिकित्सा शिक्षामा कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति सम्बन्धमा मतभेदचिकित्सा शिक्षा अध्ययनमा चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित कर्मचारीका छोराछोरीलाई छात्रवृत्ति दिने वा नदिने भन्नेमा सत्ता पक्ष र प्रतिपक्षका सांसदको मत …आश्विन १२, २०७८
चिकित्सा शिक्षाका विद्यार्थीले २२ गते भित्र आवेदन दिए प्रयोगात्मक अभ्यास गर्न पाउनेविदेशमा चिकित्सा शिक्षा अध्ययन गरेका विद्यार्थीले प्रक्रिया पुयाई आवेदन दिएमा नेपालमा नै प्रयोगात्मक अभ्यास गर्न पाउने भएका छन् । विदेशमा अध्ययन गरी कोभिड १९ …आश्विन १२, २०७८
विचित्रको त्रिवि, अझै प्रविधिको उपयोग गर्न सकेनविद्यार्थीलाई सजिलोका लागि टोकन प्रणालीमार्फत एकै ठाउँमा शुल्क र फाराम बुझाएपछि सोही ठाउँबाट एकै दिनमा ट्रान्सक्रिप्ट उपलब्ध गराइने गरी सो प्रणालीको सुरुआत गरिएको भए पनि अहिलेसम्म त्रिविले सो प्रणालीको प्रयोग गरेको छैन ।आश्विन १२, २०७८
वीपी प्रतिष्ठान दिनप्रति दिन लथालिंगवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उचित व्यवस्थापनको अभावमा लथालिंग हुँदै गएको एक प्रतिवेदेनले देखाएको छ । लामो समयदेखि शिक्षक कर्मचारीले …आश्विन ११, २०७८
काउन्सिलले वैकल्पिक माध्यमबाट परीक्षा लिनुपर्ने ए–लेभलका विद्यार्थीहरुको मागए–लेभलका विद्यार्थीहरुले ब्रिटिश काउन्सिलले परीक्षा वैकल्पिक माध्यमबाट लिनुपर्ने माग गरेका छन् । कोरोनाको त्रास र नजिकिएको दशैंतिहारलाई ख्याल गरी काउन्सिलले …आश्विन १०, २०७८
मन्त्री नहुँदा शिक्षक सेवा आयोग पुनः बन्दी, ओझेलमा शिक्षा (साप्ताहिक शैक्षिक गतिविधि असोज २–८)यो साता शिक्षालाई सरकारको वेवास्ताले पारेको असरका विषयमा सञ्चार माध्यममा चर्चा पाएको छ । समयमा नै सरकारले शिक्षा मन्त्री नियुक्त गर्न नसक्दा शिक्षक सेवा …आश्विन ८, २०७८
आन्दोलनरत प्राध्यापकलाई वार्तामा आउन ‘अल्टिमेटम’मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ । …आश्विन ६, २०७८
थारू छात्राको रोजाइमा कानुन विषयपढ्ने उत्कट अभिलाषा । पारवारिक आर्थिक अवस्था कमजोर । विहान बेलुकाको गर्जो टार्नै समस्या भएपछि आफ्नो इच्छा आकांक्षालाई जीउँदै मारेर बस्नु पर्ने नेपाली समाजको …आश्विन ५, २०७८
विज्ञान दिवसमा मन्त्रालयद्वारा विभिन्न विधामा पुरस्कार घोषणाशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञान दिवसका अवसरमा व्यक्ति तथा विभिन्न संस्थालाई पुरस्कृत तथा कदरपत्र प्रदान गर्ने घोषणा गरेको छ ।प्रविधि विकास …आश्विन १, २०७८
जोखिम कायम रहेकाले काठमाडौंका विद्यालय तत्काल नखुल्ने,अन्य महानगरले आफ्नो अनुकूल निर्णय लिए (साप्ताहिक शैक्षिक गतिविधि भदौ २६–असोज १)स्वास्थ्य मन्त्रालयले ठुला सहरका विद्यालय खोल्न हतार नगर्न निर्देशन दिएसंगै ठुला सहरका महानगरपालिकाले आआफ्नो अनुकूलका निर्णय गर्न थालेका छन् । काठमाडौं …आश्विन १, २०७८