विदेशी सम्बन्धनका कलेजमा थप कडाई, नयाँ नियमावली मन्त्रिपरिषद्बाट स्वीकृतकाठमाडौँ, २३ असार । सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार र नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम (सञ्चालन र …आषाढ २४, २०८३
देशभरका सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, उच्च शिक्षामा नयाँ नेतृत्वको सुरुआतप्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन शाहले देशभरका सात वटा विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका छन्। मुख्य विवरणहरू त्रिभुवन …आषाढ १९, २०८३
किशोर थापा त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्तकाठमाडौं /१७ असार – त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ शहरी योजनाविद् किशोर थापा नियुक्त हुनुभएको छ । …आषाढ १८, २०८३
नेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउन इक्यान र आइप्यान बिच रणनीतिक समझदारी (MoU) सम्पन्ननेपाललाई अन्तर्राष्ट्रिय शिक्षाको केन्द्र बनाउन, गुणस्तरीय शिक्षाको सुनिश्चिता गर्न, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरणलाई प्रवद्र्धन गर्ने र नेपाललाई …आषाढ १६, २०८३
आठ विश्वविद्यालयको उपकुलपति पदका लागि अल्पसूची सार्वजनिककाठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशका विभिन्न आठ विश्वविद्यालयहरूमा रिक्त रहेको उपकुलपति पदका लागि स्वीकृत उम्मेदवारहरूमध्येबाट अल्पसूची …जेष्ठ २२, २०८३
अध्ययन बिदा दुरुपयोग गर्ने प्राध्यापकबाट रकम फिर्ता हुने क्रम तीव्रशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन स्थापित गर्ने सरकारको अभियानले महत्त्वपूर्ण …जेष्ठ २१, २०८३
आठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ उम्मेदवारको आवेदन; त्रिभुवन विश्वविद्यालय अग्रस्थानमाआठ विश्वविद्यालयका उपकुलपति पदका लागि २१८ उम्मेदवारको आवेदन; त्रिभुवन विश्वविद्यालय अग्रस्थानमा शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार देशभरका आठ …जेष्ठ ७, २०८३
विश्वविद्यालयका उपकुलपतिको कामकाजको जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग अन्तरक्रियान विश्वविद्यालयहरूमा संक्रमणकालका लागि उपकुलपतिको कामकाज गर्ने गरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाबारे अन्तरक्रिया सम्पन्न …जेष्ठ ५, २०८३
सरकारको नयाँ नीति तथा कार्यक्रम: माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क, विद्यालयमा एआई शिक्षाकाठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा क्षेत्रलाई समता र समृद्धिको मुख्य …बैशाख २८, २०८३
नेपाल विश्वविद्यालयको पहिलो प्राज्ञिक कार्यक्रमको उद्घाटनअवधारणागत चिन्तन-मनन तथा गुणस्तरीय उच्चशिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने रणनीतिक सोचद्वारा निर्देशित सात वर्षको अनवरत प्रयासपछि स्थापित नेपाल …बैशाख ११, २०८३