पूर्वाञ्चल विश्वविद्यालयको १० औं दीक्षान्त समारोह सम्पन्नपूर्वाञ्चल विश्वविद्यालयको १० औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । समारोहमा विश्वविद्यालय स्वर्ण पदक र विभिन्न सङ्कायबाट २०७४ सालदेखि २०७७ सालभित्र …बैशाख ४, २०७९
बीटीआइमा स्नातक अध्ययन सुरु हुनेबुटवलमै प्राविधिक शिक्षाको उच्च तहका कक्षा सञ्चालनका लागि बुटवल टेक्निकल इन्ष्टिच्युट (बीटीआइ)मा स्नातक तहको अध्यापन हुने भएको छ । आगामी शैक्षिक सत्रदेखि …बैशाख २, २०७९
डाक्टर केसीको सरकारसंग पाँच बुँदे माग सहित ध्यानाकर्षण, माग पूरा नभए सत्याग्रह सुरू गर्ने चेतावनीवरिष्ठ चिकित्सक गोविन्द केसीले विभिन्न पाँच बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । डा. केसीले आज विज्ञप्ति जारी गर्दै आफ्ना माग पुरा नभए सत्याग्रह …बैशाख २, २०७९
वैज्ञानिक अनुसन्धान गर्ने शैक्षिक संस्था स्थापना गर्नुपर्छः मुख्यमन्त्री पाण्डेबागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व दिँदै शैक्षिक संस्थाको स्थापना गर्नुपर्ने बताएका छन् । नेपाल …चैत्र २८, २०७८
कक्षा ११ को वार्षिक परीक्षा असारमा गरिसक्नुपर्ने (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १८–२५)राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले आगामी असार महिनाभित्र कक्षा ११ को परीक्षा सम्पन्न गरिसक्न विद्यालयहरूलाई परिपत्र गरिने जानकारी …चैत्र २५, २०७८
लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गावुटवल–१२ तामनगरस्थित चारपाला सामुदायिक वन उपभोक्ता समूहले लुम्बिनी वाणिज्य क्याम्पसलाई ३० विगाहा जग्गा दिने भएको छ । शुक्रबार लुम्बिनी वाणिज्य क्याम्पसमा …चैत्र २५, २०७८
विदुषी योगमाया आयुर्वेद विश्वविद्यालय संखुवासभामामन्त्री परिषद्को हिजोको बैठकले आयुर्वेद विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि संखुवासभा खाँदवारी नगरपालिका वडा नं ९ र भोजपुर जिल्ला षडानन्द नगरपालिका वडा …चैत्र २५, २०७८
चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुलानेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र (लाईसेन्स) परीक्षाको आवेदन खुला गरेको छ । २०७८ चैत्र २९ देखि २०७९ वैशाख २८ गतेसम्म नियमित तथा वैशाख ३० गते …चैत्र २५, २०७८
एमबीएस र एमपीएको परीक्षा केन्द्र संशोधनत्रिभुवन विश्वविद्यालय व्यवस्थापन परीक्षा नियन्त्रण महाशाखाले मास्टर अफ विजनेस स्टडिज् (एमबीएस) र मास्टर अफ पब्लिक एडमिनिस्ट्रेसन (एमपीए)को संशोधित परीक्षा …चैत्र २५, २०७८