तीन वर्षमा ७३ अर्ब ३७ करोड रुपियाँ विदेश अध्ययन शीर्षकमा बाहिरियोपछिल्लो तीन वर्षमा विदेश अध्ययन गर्न जाने विद्यार्थीसंगै नेपाली मुद्रा ७३ अर्ब ३७ करोड रुपियाँ विदेशिएको छ ।चैत्र २४, २०७८
त्रिविद्वारा ४ वर्षे स्नातक तहको परीक्षा केन्द्र सार्वजनिकत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे स्नातक तह तेस्रो वर्ष बीबीएस,बीएड र बीएस्सी तर्फको परीक्षा केन्द्र सार्वजनिक गरेको छ …चैत्र २४, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाका नतिजा प्रकाशन (नतिजासहित)चिकित्सा शिक्षा आयोगबाट २०७८ चैत १८ गते शुक्रबार सञ्चालन गरेको स्नातक तह अन्तर्गत एमबीबीएस, बीडीएस, बीएस नर्सिङलगायतका विषयको नतिजा प्रकाशन गरेको छ …चैत्र २३, २०७८
त्रिवि सेवा आयोगद्वारा दरखास्त आव्हानत्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदमा दर्खास्त आह्वान गरेको छ। आयोगले आज गोरखापत्रमा सूचना प्रकाशन गरी दर्खास्त आह्वान गरेको हो।चैत्र २३, २०७८
कोभिडले उच्च शिक्षा पुरा गर्न नसकेका विद्यार्थीले २५ गते भित्र आवेदन दिनुपर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई चैत्र २५ गते …चैत्र २१, २०७८
बागमती प्रदेश उच्च शिक्षा ऐन २०७८, कार्यान्वनमाआइतबार बसेको प्रदेश उच्च शिक्षा परिषद्को पहिलो बैठकले ऐन प्रभावकारी कार्यान्वयनका लागि प्राथमिकताका साथ थप काम अघि बढाउने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता रुद्रहरि भण्डारीले...चैत्र २१, २०७८
एकीकृत प्रवेश परीक्षामा सामेल नक्कली परीक्षार्थी एमबीबीएसकै विद्यार्थीचिकित्सा शिक्षा आयोगको एकीकृत प्रवेश परीक्षामा सामेल भएका पाँच जना नक्कली परीक्षार्थीलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले सार्वजनिक गरेको छ । सो …चैत्र २०, २०७८
एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थीचालु शैक्षिक सत्रको कक्षा सञ्चालनमा धेरै विवाद खेपेको चिकित्सा शिक्षाको स्नातक तहको आज सञ्चालन गरिएको एमबीबीएसको परीक्षामा केही नक्कली परीक्षार्थी भेटिएका छन् …चैत्र १८, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा ३४,६६५ परीक्षार्थी सहभागी हुनेचिकित्सा शिक्षा आयोगद्वारा लिइने चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षामा कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका छन् । उक्त …चैत्र १७, २०७८
चिकित्सा शिक्षाको प्रवेश परीक्षामा नेगेटिभ मार्किङप्रत्येक गलत उत्तरका लागि ०.२५ अङ्क कटौती हुनेचैत्र १६, २०७८