खेलकुद विश्वविद्यालय सञ्चालनको तयारीमा छौँ: मन्त्री गहतराजयुवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालमा खेलकुद विश्वविद्यालय सञ्चालनका लागि अध्ययन भइरहेको बताए । राष्ट्रिय खेलकुद परिषद् र राष्ट्रिय स्कुल …चैत्र ६, २०७८
विश्वविद्यालयमा हडताल नगर्न शिक्षामन्त्रीको आग्रहशिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा बन्द–हडताल नगरी समस्याको निकास खोज्न प्राध्यापकहरुलाई आग्रह गरेका छन् ।चैत्र २, २०७८
सिद्धार्थका विद्यार्थीलाई अभिमुखीकरणकलङ्कीस्थित सिद्धार्थ बहुमुखी क्याम्पसका विद्यार्थीलाई शैक्षिक, प्रशासनिक तथा व्यवस्थानका क्षेत्रमा सफलता हासिल गर्न अपनाउनुपर्ने विषयका बारेमा आज तालिम …चैत्र १, २०७८
त्रिवि केन्द्रीय पुस्तकालय भवनको शिलान्यासकरिब ३१ करोड ६९ लाख रुपियाँको लागतमा निर्माण हुनेचैत्र १, २०७८
मुलुकका विश्वविद्यालय सुधार्नुपर्छः मन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मुलुकका ११ विश्वविद्यालय सुधार्न अति नै जरुरी रहेको बताउनुभएको छ । गोदावरी नगरपालिका वडा नं ११ मा अवस्थित …फाल्गुण ३०, २०७८
द ब्रिटिस मोडल कलेजका चार जना विद्यार्थी उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेजको सिस्टर स्कुल द ब्रिटिस मोडल कलेजका चार जना ए लेभलमा अध्ययनरत विद्यार्थीहरु उत्कृष्ट क्याम्ब्रिज लर्नर्स अवार्डबाट …फाल्गुण ३०, २०७८
उच्च शिक्षा सुधार गर्न विश्वविद्यालय आधुनिकीकरण हुनुपर्नेः शिक्षा मन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय आधुनिकीकरण नुहँदासम्म उच्च शिक्षामा सुधार नुहने बताएका छन् । थापाथली इन्जिनियरिङ क्याम्पसको …फाल्गुण २९, २०७८
उपाध्यक्ष गिरीको कारबाही गर्ने चेतावनी युक्त अभिव्यक्तिपछि नोवेलले विद्यार्थीलाई पढ्न बोलायो (साप्ताहिक शैक्षिक गतिविधि फागुन २१–२७)सोमबार बसेको संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले विराटनगरस्थित नोबेल मेडिकल कलेजमाथि …फाल्गुण २७, २०७८
चिकित्सा शिक्षा आयोगद्वारा स्नातक तहको परीक्षा तालिका सार्वजनिक (परीक्षा तालिकासहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका एकीकृत प्रवेश परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ । चिकित्सा शिक्षाको स्नातक तहको विभिन्न शैक्षिक …फाल्गुण २७, २०७८
विएस्सी कृषिका विद्यार्थीसंग छात्रवृत्तिका लागि आवेदन मागशिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय छात्रवृत्ति शाखा विएस्सी कृषि(बिएस्सी एग्रिकल्चर) विषयमा छात्रवृत्तिमा लागि दरखास्त माग माग गरेको छ । २०७८ साल फागुन …फाल्गुण २७, २०७८