शिक्षालाई विकाससँग जोडे लगानीको प्रतिफल सुनिश्चित गर्न सकिन्छ : प्रम देउवाप्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षालाई विकाससँग जोड्न सके शिक्षा प्रणालीमा राज्यले गरेको लगानीको प्रतिफल …फाल्गुण ९, २०७८
पोखरा विश्वविद्यालयका विद्यार्थी दीक्षितपोखरा विश्वविद्यालयद्वारा सञ्चालित विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण भएका ११ हजार २६८ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० खुदीस्थित …फाल्गुण ९, २०७८
दिगो विकासका लागि बीडीभीएसको अध्ययननेपालमा दिगो विकासका लागि दक्ष कार्यकता उत्पादन गर्ने, राष्ट्रको ग्रामीण विकास, लैङ्गिकता, सामाजिक समस्या पहिचान तथा समाधानका विषयमा सूचित गरी आर्थिक सम्वृद्धि हासिल गर्नु यसको…फाल्गुण ८, २०७८
वैशाखमा भर्ना सकेर जेठबाट पठनपाठन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ २९–फागुन ६)२०७९ सालको शैक्षिक सत्र जेठ १ गतेबाट सुरु गर्ने निर्णय भएको छ । मन्त्रालयले आगामी वैशाख महिनामा कक्षा १ देखि १० सम्मका सबै तहका परीक्षा सक्नुपर्ने, नतिजा …फाल्गुण ६, २०७८
बेनीमा स्नातक तहमा कम्प्युटर र सूचना प्रविधिको पठनपाठनम्याग्दी सदरमुकाम बेनीमा अवस्थित म्याग्दी बहुमुखी क्याम्पसले पहिलोपटक स्नातक तहमा कम्प्युटर र सूचना प्रविधि विषयमा अध्यापन गराउने भएको छ । समयको माग अनुसार …फाल्गुण ६, २०७८
सिबिफिन र अर्थशास्त्र केन्द्रीय विभागबीच समझादारीपत्रमा हस्ताक्षरबैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) र त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र केन्द्रीय विभागबीच विभिन्न नीतिगत विषयमा अध्ययन तथा अनुसन्धान …फाल्गुण ५, २०७८
पोखरा विश्वविद्यालयद्वारा सत्रौं दीक्षान्त समारोमा दीक्षित हुने विद्यार्थीको नामावली सार्वजनिक (नामावली सहित)पोखरा विश्वविद्यालय (परीक्षा नियाग कार्यालय) ले सत्रौं दीक्षान्त समारोहमा विभिन्न पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिक गरेको छ ।फाल्गुण ४, २०७८
स्कुल अफ इञ्जिनियरिङको पढाइ सुरु हुनेमोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयमा चालू अर्थिक वर्षको वैशाख महिनादेखि स्कुल अफ इञ्जिनियरिङको पढाइ हुने भएको छ । सो अन्तर्गत स्नातक तहको …फाल्गुण ३, २०७८
विश्वविद्यालयको दिगो विकासका लागि माग अनुसारको पाठ्यक्रमआठ महिना पछि नेपाल खुला विश्वविद्यालयमा उपकुलपतिका रुपमा प्राडा शीलु (मानान्धर) ब्रजाचार्यलाई नेपाल सरकारले माघ १७ गते नियुक्त गरेको छ । आठ महिना नेतृत्व …फाल्गुण ३, २०७८
त्रिविको बिएस्सी सिएसआईटी कार्यक्रमको प्रवेश परीक्षाका लागि केन्द्र निर्धारणत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले स्नताक तह विज्ञान तथा सूचना प्रविधि (बिएस्सी सिएसआईटी) विषयको प्रवेश परीक्षाको …फाल्गुण ३, २०७८