अर्को साता एसईईको परीक्षा तालिका सार्वजनिक गर्ने (साप्ताहिक शैक्षिक गतिविधि माघ १५–२१)राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षा तालिका तत्काल प्रकाशन गर्ने तयारीमा जुटेको छ । बोडका अध्यक्ष डाक्टर महाश्रम …माघ २१, २०७८
पोखरा विश्वविद्यालयद्वारा एमबीए र ईञ्जिनियरिङको परीक्षा तालिका सार्वजनिकपोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले माघ १० को सूचना मार्फत स्थगित गरिएको स्नातक तह ईञ्जिनियरिङ कार्यक्रमको पहिलो सेमेष्टरको बाँकी परीक्षा …माघ २०, २०७८
सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहका लागि आवेदन खुलासुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दोस्रो दीक्षान्त समारोहमा भाग लिन माघ १९ गते बुधबार देखि २०७८ साल फाल्गुन १९ गते बिहिबार …माघ २०, २०७८
त्रिविले स्थगित भएका परीक्षा फागुन १ देखि सञ्चालन गर्ने (तालिका सहित)कोभिडका कारण स्थगित गरेको परीक्षा त्रिभुवन विश्वविद्यालयले फागुन एक गतेदेखि सञ्चालन गर्ने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालयले फागुनभित्र …माघ १९, २०७८
वर्तमान समयले सिर्जना गरेको चुनौतीलाई सामना गर्ने सामर्थ्य शिक्षकसंग मात्र छ‘गुरुर्ब्रह्मा ग्रुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परं ब्रह्म तस्मै श्री गुरवे नमः।।’ भन्ने अठोट र समाज सेवा गर्ने भाव लिएर विषय परिवर्तन …माघ १७, २०७८
शिक्षामन्त्रीले त्रिविसँग सुधार योजना मागेमन्त्रालयले विश्वविद्यालय सुधारका लागि योजना बनाइरहेको छमाघ १७, २०७८
त्रिविको स्थगित परीक्षा फागुनमा गर्ने तयारीत्रिभुवन विश्वविद्यालय(त्रिवि)ले गते माघ ६ गते स्थगित गरेको परीक्षा फागुनमा सञ्चालन गर्ने तयारी थालेको छ । त्रिविले आगामी २० गते भित्र सूचना प्रकाशन …माघ १७, २०७८
चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तह अन्तरगतका विभिन्न शैक्षिक कार्यक्रमहरुको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । चिकित्सा …माघ १६, २०७८
मेडिकल काउन्सिलद्वारा विशेष परीक्षाको समय तालिका सार्वजनिकनेपाल मेडिकल काउन्सिलले माघ २१ र २२ गते सञ्चालन हुने विशेष परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।माघ १६, २०७८