नर्सहरूको विशेषज्ञ नाम दर्ता गराउन आवेदन खुलानेपाल नर्सिङ परिषदले विशेषज्ञ नाम दर्ता गराउनका लागि आवेदन खुला गरेको छ । परिषद्ले फागुन १ गतेदेखि मिति २०७८ साल चैत्र मसान्तभित्र २०७८ पौष मसान्त सम्ममा …माघ १६, २०७८
विद्यालय तत्काल खोल (साप्ताहिक शैक्षिक गतिविधि माघ ८–१४)निजी विद्यालय सञ्चालकको छाता सङ्गठनहरुले सरकारलाई तत्काल विद्यालय खोल्न सुझाव दिएका छन् । कोरोना विरुद्धको खोप लगाइ सकेका विद्यार्थीहरुलाई भौतिक उपस्थितिमा …माघ १६, २०७८
नेविसंघद्वारा त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा तालाबन्दीत्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय डिन कार्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको छ । त्रिविबाट सम्बन्धन प्राप्त क्याम्पसहरुले छात्रवृत्तिका …माघ १३, २०७८
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष माथि आक्रमणचिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको गाडीमा अज्ञात समूहले आज आक्रमण गरेका छन् ।आज बिहान ११ बजे काँडाघारीबाट अफिसतर्फ जाँदैगर्दा अज्ञात …माघ १३, २०७८
युथ क्याम्पस विसिए कार्यक्रममा उठेका विषयमा त्रिविको ध्यानाकर्षणत्रिभुवन विश्वविद्यालय रजिष्ट्रार कार्यालयले त्रिविबाट निजी क्षेत्रमा सञ्चालन गर्न सम्बन्धन प्राप्त गरेको युथ क्याम्पस, जनकपुरको विसिए कार्यक्रम सञ्चालन …माघ ११, २०७८
सकारात्मक ऊर्जा नै सफलताको मूल मन्त्र‘जीवनमा आरोह अवरोह दुवै आए, परिवार, शिक्षक र साथीहरूको साथ सहयोगले स्वर्ण पदक हात पारेको हुँ ।’ उनले भनिन्, ‘नियमित कक्षामा जान्थेँ, सरले…माघ १०, २०७८
चिकित्सा शिक्षामा नक्कली परीक्षार्थीचिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी र एमएस प्रवेश परीक्षामा समेल भएका तीन जना विद्यार्थी नक्कली पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले …माघ १०, २०७८
त्रिविमा अब अनलाइन पठनपाठनमाघ ११ गतेबाट सबै सैद्धान्तिक कक्षा अनलाइनका माध्यमबाट सञ्चालन गर्ने निर्णयमाघ ९, २०७८
इञ्जिनीयरिङ, प्रविधि र भाषाबारे सहकार्य गर्न सम्झौता‘एड्भान्स्ड कलेज अफ इञ्जिनियरिङ एण्ड म्यानेजमेन्ट र गोथे जेन्ट्रम काठमाडौँ’बीच इञ्जिनीयरिङ, प्रविधि र जर्मन भाषाका माध्यमबाट संयुक्त शैक्षिक सम्बन्ध …माघ ६, २०७८