त्रिविका सबै परीक्षा स्थगितकोभिड–१९ को तेस्रो लहरका रूपमा फैलिएको ओमिक्रोन भेरियन्टका कारण त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ । त्रिविको आज बसेको त्रिवि …माघ ६, २०७८
केयूको परीक्षा स्थगितकाठमाडौं विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको छ । माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका प्रवक्ता …माघ ६, २०७८
मध्यपश्चिम विश्वविद्यालयमा समस्या समाधानका लागि अन्तरक्रियामध्यपश्चिम विश्वविद्यालय (मपवि) अन्तर्गत रहेका १० ओटा आंगिक क्याम्पसहरुमा देखिएका समस्या समाधान गर्ने …माघ ६, २०७८
मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स सुरुकाठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टले अन्तर्राष्ट्रियस्तरको नयाँ कार्यक्रम ‘मास्टर्स इन विजनेश एण्ड इकोनोमिक्स’को सुरुवात गरेको छ । ललितपुरमा आज …माघ ४, २०७८
आयोगले तराईका दलित समुदायलाई इन्जिनियरिङ र चिकित्साशास्त्र छात्रवृत्ति प्रदान गर्नेविश्वविद्यालय अनुदान आयोगले शैक्षिक क्षेत्रमा अत्यन्त पछाडि रहेका डोम, बादी, चमार र मुसहर जातिका विद्यार्थीहरूलाई इन्जिनियरिङ र चिकित्साशास्त्र स्नातक तहका …माघ ४, २०७८
विज्ञानभित्र सबथोक, अनुसन्धानको भोकलहरों से डर कर नौका पार नहीं होती कोशिश करने वालों की हार नहीं होती हिन्दी साहित्यकार सोहनलाल द्विवेदीका यी उद्गार पढ्दा लाग्छ विवेकराज भट्टराईको …माघ ३, २०७८
मापदण्ड पुरा नगरी बि भि एससी एण्ड ए एचका कक्षा सञ्चालन भए परिषदबाट मान्यता नदिइनेनेपाल पशु चिकित्सा परिषदले पशु चिकित्सा तथा पशुपालन विषयमा स्नातक (बिभिएससी एण्ड एएच) विषयमा विश्वविद्यालयले जबरजस्ती कक्षा सञ्चालन गरे मान्यता नदिइने जनाएको …माघ ३, २०७८
विश्वविद्यालय तथा ट्युसन सेन्टरहरु बन्द, परीक्षा भने सञ्चालन हुनेसरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि आदेश जारी गर्दै विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक …माघ २, २०७८
वन विज्ञान स्नातक फरेष्ट्रीमा प्रवेश परिक्षाका लागि आवेदन मागशैक्षिक सत्र २०७८-२०८२ का लागि बिएस्सी फरेष्ट्रीमा लिइने प्रवेश परीक्षाका अनलाइन आवेदन खुलेको छ । माघ २२ गते सञ्चालन हुने सो परीक्षामा सहभागी हुन इच्छुक …माघ २, २०७८
केएमसीका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीको कालोमोसोकाठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षा, विज्ञान तथा …पौष ३०, २०७८