विश्वविद्यालय तथा ट्युसन सेन्टरहरु बन्द, परीक्षा भने सञ्चालन हुनेसरकारले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि आदेश जारी गर्दै विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक …माघ २, २०७८
वन विज्ञान स्नातक फरेष्ट्रीमा प्रवेश परिक्षाका लागि आवेदन मागशैक्षिक सत्र २०७८-२०८२ का लागि बिएस्सी फरेष्ट्रीमा लिइने प्रवेश परीक्षाका अनलाइन आवेदन खुलेको छ । माघ २२ गते सञ्चालन हुने सो परीक्षामा सहभागी हुन इच्छुक …माघ २, २०७८
केएमसीका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीको कालोमोसोकाठमाडौं मेडिकल कलेज (केएमसी)का कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । कलेजले अतिरिक्त शुल्क लिएकोबारे शिक्षा, विज्ञान तथा …पौष ३०, २०७८
चिकित्सा शिक्षामा उत्पन्न समस्या समाधान भन्दा ऐन संशोधनमा केन्द्रित छलफलनेपाल सरकार शिक्षा, विज्ञान तया प्रविधि मन्त्रालयले आयोजना गरेको चिकित्सा शिक्षाको स्नातक तहको एमबीबीएस कार्यक्रममा उत्पन्न समस्या समाधानका लागि भएको छलफलले …पौष ३०, २०७८
होस्टल फि फिर्ता नहुनेः सञ्चालक शर्माकाठमाडौं मेडिकल कलेजका सञ्चालक सुनील शर्माले होस्टेल शुल्क फिर्ता नगर्ने बताएका छन्। मेडिकल कलेजहरुले तोकिएकोभन्दा बढी शुल्क लिन थालेपछि शिक्षा, विज्ञान तथा …पौष ३०, २०७८
पूर्वाञ्चल विश्वविद्यालयले दशौं दीक्षान्त समारोहमा सहभागीका लागि आवेदन मागपूर्वाञ्चल विश्वविद्यालयले दशौं दीक्षान्त समारोहमा सहभागी हुन विद्यालर्थीलाई आवेदन फाराम भर्न सूचना जारी गरेको छ । दशौं दीक्षान्त समारोहको ग्रेसलिस्टमा …पौष ३०, २०७८
गण्डकी विश्वविद्यालय एमबीबीएस कक्षा सञ्चालनको तयारीमापहिलो पटक स्पोर्ट म्यानेजमेन्टको पढाइ सुरु गरेको गण्डकी विश्वविद्यालयले एमबीबीएस कक्षा सञ्चालनका लागि आवश्यक तयारी थालेको छ । स्पोट म्यानेजमेन्टमा …पौष २९, २०७८
त्रिविको बीआईटी कार्यक्रम थप तीन कलेजमा सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालयविज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा सञ्चालिन ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी (बीआईटी) को कक्षा यो शैक्षिक वर्षदेखि १२ ओटा आंगिक …पौष २८, २०७८
मेडिकल काउन्सिलको प्रमाणपत्र आधा चिकित्सकले पनि पाउन सकेनन्नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकल तर्फ ५०.५८ प्रतिशत र डेण्टल तर्फ ४०.९७प्रतिशत परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् …पौष २७, २०७८
प्राध्यापकको एक महिने वृत्तिविकास तालिम सम्पन्नत्रिभुवन विश्वविद्यालयमा कार्यरत सेवयम् सेवक शिक्षकको वृति विकासका लागि एक महिने तालिम सम्पन्न भएको छ । कार्यरत प्राध्यापकहरुको अनौपचारिक सन्जालको सहकार्य …पौष २७, २०७८