खुला विश्वविद्यालयको २४ करोडको परियोजना धरापमाचार वर्षमा कमाएको ख्याती गुमाउने अवस्था बन्न थालेको छपौष १९, २०७८
बीबीए टपर नम्रताको बैङ्कर बन्ने योजनासानैदेखि सबैले असल बानी भएको भन्थे सबैले । पढाइ पहिलो प्राथमिकतामा थियो । सानैदेखि आफैं केही गर्नुपर्छ भन्ने अठोट थियो । कसैले उनलाई कहिल्यै कम्प्लेन गरेन । …पौष १९, २०७८
यो वर्षको एसईई वैशाखमा गर्ने मन्त्रालयको तयारी (साप्ताहिक शैक्षिक गतिविधि पुस १०–१६)यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को वैशाखमा गर्ने तयारीमा मन्त्तालय जुटेको छ ।पौष १६, २०७८
विद्यार्थीका माग सम्बोधन नगर्ने मेडिकल कलेजले उत्पन्न परिस्थितिको जिम्मेबार आफैं हुनुपर्ने विद्यार्थीको चेतावनीचिकित्सा शिक्षाका विद्यार्थीको मागको सम्बोधन नभए उत्पन्न परिस्थितिको जिम्मेबार कलेज स्वयम हुने विभिन्न विद्यार्थी संगठनले चेतावनी दिएका छन् । विभिन्न सात …पौष १६, २०७८
विदेशमा अध्ययन गरेका एमबीबीएस विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषदमाचीनलगायतका देशमा अध्ययन गरेका (एमबीबीएस) विद्यार्थीहरुको समस्या समाधानका लागि फाइल मन्त्रिपरिषद्मा कोरोना १९ महामारीमा नेपाल फर्किका चीनलगायत देशमा …पौष १५, २०७८
कानून नबन्दा मेडिकल कलेज सञ्चालनमा ढिलाइऐन कानून बनाउन भइरहेको ढिलाइले कैलालीको ‘गेटा मेडिकल कलेज’लाई कुन प्रारुपमा सञ्चालन गर्ने भन्नेमा अन्योल सिर्जना भएको छ । ऐनको अभावमा कलेजलाई कुन प्रारुपमा …पौष १५, २०७८
पुनः व्यवस्थापन भएका विद्यार्थीको विवरण सात दिन भित्र पठाउन आयोगको निर्देशनचिकित्सा शिक्षा आयोगले विभिन्न विभिन्न विषयमा न्यून विद्यार्थी भर्ना भई पठनपाठन सुचारु नभएका शिक्षण संस्थाका विद्यार्थीलाई सात दिन भित्र पुनः व्यवस्थापन गरी …पौष १५, २०७८
आयोगद्वारा अनलाइन सेल्फ अप्राइजल पेस गर्न निर्देशनचिकित्सा शिक्षा आयोग (मापदण्ड तथा प्रत्यायन निर्देशनालय)ले स्नातक तहको सेल्फ अप्राइजल पेसका लागि सूचित गरेको छ ।चिकित्सा शिक्षा अध्यापन गर्ने संस्थाहरुले पुस …पौष १४, २०७८
मध्य पश्चिम विश्वविद्यालयले १५ विधामा अवार्ड प्रदान गर्नेमध्यपश्चिम विश्वविद्यालयले विभिन्न विधामा योगदान पुर्याउने ४० जनालाई ‘एमयु अवार्ड’ प्रदान गर्ने भएको छ । विश्वविद्यालयले विभिन्न १५ विधामा अवार्ड प्रदान गर्ने …पौष १२, २०७८
त्रिविका शिक्षक कर्मचारी राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नपाउनेत्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक वा कर्मचारीले कुनै पनि राजनैतिक निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । त्रिविको शिक्षक कर्मचारी …पौष १२, २०७८