३३९८ शिक्षकको आन्तरिक बढुवा हुने (साप्ताहिक शैक्षिक गतिविधि पुस ३–९)पाँच बर्षदेखि रोकिएको शिक्षकको आन्तरिक बढुवाको प्रक्रियाको नियमावलीको ११ औं संशोधनसंग बाटो खुलेको हो ।पौष ९, २०७८
लर्ड बुद्ध तथा जेनिशको सहकार्यमा क्लाउड कम्पुटिङ कक्षा सञ्चालन हुनेलर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) क्याम्पसले बेलायतको जेनेस क्लाउड एकेडेमीसगं साझेदारी कार्यक्रम अन्तरगत बीएससी आईटी (अनर्स) का साथै जेनेस क्लाउड …पौष ८, २०७८
विदेशी शिक्षण संस्थाको अनुगमन गर्न गोप्य समिति गठनशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १५ दिनभित्र नेपालमा सञ्चालित विदेशी विश्वविद्यालय एवम् शिक्षण संस्थाहरुको स्थलगत निरीक्षण गरी प्रतिवेदन बुझाउने गरी …पौष ७, २०७८
चिकित्सा शिक्षाका विद्यार्थीले विभिन्न शीर्षकमा अतिरिक्त शुल्क तिर्नु नपर्नेचिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७–७८ का लागि लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा उत्तीर्ण भई अध्ययनका लागि गएका विद्यार्थी शुल्क सीमा निर्धारण …पौष ६, २०७८
अथक परिश्रमले त्रिविको तीनओटा मेडल दिलायोकेही शान्त स्वभाव । आँखाभरि जिज्ञासा र केही गरौं गरौं भन्ने भावले ओतप्रोत । घाटीमा तीनतीन ओटा गोल्ड मेडल सजिएका । भखरै पलाएको पालुवा उकुस मुकु भएर क्षितिजको …पौष ५, २०७८
त्रिविको ४७ औं दीक्षान्त समारोह सम्पन्नत्रिभुवन विश्वविद्यालयको ४७ औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । २९ हजार ७२९ विद्यार्थी दीक्षित गर्दै त्रिविले ४७ औं दीक्षान्त समारोह आज सम्पन्न गरेको हो …पौष ५, २०७८
केएमसीका विद्यार्थीको कडा कदम चाल्न बाध्य हुने चेतावनीकाठमाडौँ मेडिकल कलेजले करारनामा गराएर विद्यार्थीलाई आर्थिक शोषण गर्न बन्द नगरे कलेज प्रशासनमा ताला लगाउने विद्यार्थीले चेतावनी दिएका छन् । चिकित्सा शिक्षा …पौष ४, २०७८
उच्च शिक्षा सुधारको बहसनीति निर्मातादेखि शिक्षक एवं विद्यार्थी सबैलाई पुस्तक अध्ययन गर्ने संस्कार बसाल्नुपर्छ ।पौष ३, २०७८
चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षाको आवेदन फारम पुष १४ देखि खोलिनेचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिने एकीकृत प्रवेश परीक्षाको अनलाईन आवेदन पुष १४ गतेदेखि खोल्ने भएको छ …पौष २, २०७८
केयुले प्राविधिक धारका विद्यालयलाई लक्षित गरी शिक्षक उत्पादन गर्ने (साप्ताहिक शैक्षिक गतिविधि मंसीर २५–पुस २)काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले प्राविधिक तथा व्यावसायिक विषयका शिक्षक उत्पादन गर्ने लक्ष्यका साथ शिक्षाशास्त्र संकायमा सिभिल इन्जिनियर र …पौष २, २०७८