संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छ: शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताका छन् । नेपाल संस्कृत …फाल्गुण २६, २०७८
मध्यपश्चिम विश्वविद्यालयद्वारा भाषा तथा सीप विकास केन्द्र स्थापनामध्यपश्चिम विश्वविद्यालयले विश्वव्यापी भाषा तथा व्यावसायिक सीप विकास केन्द्र स्थापना गरेको छ । विश्वविद्यालयले विभिन्न भाषाको अध्ययन र व्यावसायिक सीप सिकाउने …फाल्गुण २५, २०७८
हेराल्ड कलेजमा आईएमबीए सुरुहेराल्ड कलेज काठमाडौँमा इन्टरनेसनल एमबीए (आईएमबीए) कोर्ष सुरुफाल्गुण २३, २०७८
अघि बढाइयो नोबेललाई कारबाहीको प्रक्रियाचिकित्सा शिक्षा आयोगले विराटनगरस्थित नोबेल मेडिकल कलेजलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा …फाल्गुण २३, २०७८
एसईईका लागि २ हजार २७ परीक्षा केन्द्र सहित उपकेन्द्र तोक्न सकिने (साप्ताहिक शैक्षिक गतिविधि फागुन १४–२०)राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र निर्धारण गर्ने भएको छ । भौतिक दुरीकोअध्ययन गरी बोर्डले परीक्षाका लागि …फाल्गुण २०, २०७८
शिक्षण अस्पताल स्थानन्तरणको माग राख्दै रिले अनशननोबेल मेडिकल कलेजका विद्यार्थीले अन्य शिक्षण अस्पतालमा पढ्नका लागि स्थानन्तरणको माग राख्दै रिले अनशन सुरु गरेका छन् ।चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत …फाल्गुण १९, २०७८
मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेजनेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) ले जनकपुरस्थित मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सञ्चालन सम्वन्धन खारेज गरेको छ ।फाल्गुण १३, २०७८
बीएस्सीसीएसआईटीको प्रवेश परीक्षाको नतिजा सार्वजनिक (नतिजासहित)त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले चार वर्षे स्नातक तह कम्प्यूटर विज्ञान तथा सूचना प्रविधि बीएस्सीसीएसआईटी) विषय २०७८ …फाल्गुण ११, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. लामिछानेराप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. विकास लामिछाने नियुक्त भएका छन् । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री …फाल्गुण १०, २०७८
तालाबन्दी समस्याको समाधान होइनः उपकुलपति बाँस्कोटात्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाले पदाधिकारी कार्यकक्ष र मातहतका क्याम्पसमा तालाबन्दी गरेर समस्या समाधान नहुने बताएका छन् …फाल्गुण १०, २०७८