त्रिविको ४७ औं दीक्षान्त समारोहका लागि आवेदन मागत्रिभुवन विश्वविद्यालयले ४७ औं दीक्षान्त समारोह (२०७८) का लागि अनलाइन आवेदन खुला गरेको छ । त्रिविले २०७७ साल असार एक गतेदेखि २०७८ साल जेष्ठ ३१ गते सम्म …भाद्र २१, २०७८
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व निर्धारित परिक्षा बाँहेक अन्य काम ठप्पधरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक र कर्मचारीले आकस्मिक, कोभिड उपचार र पूर्व निर्धारित परिक्षाका कार्यक्रम बाहेकका सबै सेवा ठप्प …भाद्र २०, २०७८
सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न निर्देशनसामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले दिने छात्रवृत्ति उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ। आज संसदको शिक्षा तथा …भाद्र २०, २०७८
विद्यालय खोल्ने कि बन्द गर्ने, केहीले खोले अधिकांश अन्योलमा (साप्ताहिक शैक्षिक गतिविधि भदौ १२–१८)सरकारले ‘स्मार्ट–लकडाउन सम्बन्धी कार्यविधि, २०७८’ जारी गरेपछि हरेक स्थानीय तह विद्यालय खोल्ने कि बन्द गर्ने अन्योलमा देखिएका छन् । काठमाडौंको …भाद्र १८, २०७८
इडियुसञ्जाल र हल्ट प्राइज नेपाल कम्युनिटीविच सम्झौताइडियुसञ्जाल र हल्ट प्राइज नेपाल कम्युनिटीले र क्ष्मता अभिवृद्धिका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । हल्ट प्राइज नेपाल कम्युनिटीका सामुदायिक बिल्डर …भाद्र १५, २०७८
नतिजा सच्याउन माग गर्दै विद्यार्थी रिले अनसनमापूर्वाञ्चल विश्वविद्यालयले भदौ ९ गते प्रकाशन गरेको बिएससी एजी सातौँ र र भेटेनरीको सातौँ र नवौँ सेमेष्टरको नतिजा सच्याउनु पर्ने विद्यार्थीले माग गरेका छन् …भाद्र १४, २०७८
चिकित्सा शिक्षा आयोगले १० जना विद्यार्थीलाई आरक्षणतर्फको योग्यता क्रमबाट हटायोसार्वजनिक विद्यालयमा अध्ययन नगरेको १० जना विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगको कार्यकारी समितिको हिजो बसेको बैठकले आरक्षण तर्फको योग्यताक्रमको सूचीबाट हटाइएको …भाद्र १४, २०७८
मध्यपश्चिम विश्वविद्यालय र आन्दोलनरत विद्यार्थीविच सात बुँदे सहमतिः परीक्षाको माध्यम विद्यार्थी रोज्न पाउनेअनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्ने मुख्य मागसहित आन्दोलनरत विद्यार्थी सङ्गठन र मध्यपश्चिम विश्वविद्यालयबीच सहमति भएको छ । दुई पक्षबीच शनिबार साँझ …भाद्र १३, २०७८
ए.आ.ई.टि.एम कलेज बर्मिङ्हम सिटी युनिभर्सिटी उद्घाटन कार्यक्रमखुमलटार हाइट, ११ भाद्र २०७८ - ललितपुर स्तिथ ए.आ.ई.टि.एम. कलेज परिसरमा यँही भाद्र ११ गते नेपालका लागि बेलायती राजदुत महामहिम निकोला पोल्लिट्ट र ललितपुर …भाद्र ११, २०७८
६ बुँदै माग पुरा गर्न वीपी प्रतिष्ठानका कर्मचारीको चेतावनीवीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७५ दिन देखि आन्दोलनरत कर्मचारीले आफ्नो मागपुरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिएका छन् । वीपी कोईराला स्वास्थ्य …भाद्र ११, २०७८