शिक्षक दरबन्दी मिलान चुनौतिपूण (साप्ताहिक शैक्षिक गतिविधि असोज २९–कार्तिक ५)शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि गत असोज २२ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देवेन्द्र पौडेललाई मन्त्रीका रुपमा र शिक्षा …कार्तिक ५, २०७८
कक्षा १२ पछि के पढ्ने ?करिब ३ लाख ८६ हजार विद्यार्थी कक्षा १२ को परीक्षा दिएर विश्वविद्यालय प्रवेशको पर्खाइमा बसेका छन् । कतिपय विद्यार्थीलाई कुन विषय पढ्ने ? कहाँ पढ्ने ? जस्ता …कार्तिक ३, २०७८
मध्यपश्चिम र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी पत्रमा हस्ताक्षरमध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयले आपसमा शैक्षिक सहयोग एवं द्विपक्षीय सम्बन्धलाई बढावा दिने उद्देश्यले समझदारी पत्र (एमओयू) मा …आश्विन २८, २०७८
सूचना नदिने पद्मकन्या क्याम्पस प्रमुखलाई १५ हजार रुपियाँ जरिवानाराष्ट्रिय सूचना आयोगले सूचना नदिने पद्मकन्या क्याम्पस, बागबजारका प्रमुख धनप्रसाद पण्डितलाई रु १५ हजार रुपियाँ जरिवानाको फैसला गरेको छ । सिन्धुपाल्चोक मेलम्ची …आश्विन २४, २०७८
चिकित्सा शिक्षामा यो वर्ष ४०० विदेशी विद्यार्थी नेपाल भित्रिएदक्षिण भारतका एमडी राफी उमर केही महिना अघिदेखि नेपाल आएका छन् । हाल उनी सुनसरीको धरानमा बस्दै आएका छन् । नेपालको राजनैतिक तथा प्राकृतिक सम्पदा अवलोकन गर्दै …आश्विन २१, २०७८
बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउनेलुम्बिनी बौद्ध विश्वविद्यालयले धुलिखेल अस्पतालको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने तयारी थालेको छ । विश्वविद्यालयले धुलिखेल अस्पतालको सहकार्यमा खडैयामा …आश्विन २१, २०७८
चिकित्सा शिक्षा स्नातक तहको भर्नाको म्याद थपचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति र विदेशी कोटा तर्फको भर्नाको म्याद थप गरेको छ । आयोगले गत असोज १३ गते प्रकाशित गरेको सूचना …आश्विन २०, २०७८
चिकित्सा शिक्षामा कहिल्यै समाधान नहुने शुल्क विवाद, विषय एउटै मनोमानी शुल्कचिकित्सा शिक्षामा लामो समय देखि विभिन्न श्रीर्षकमा हुँदै आएको शुल्क विवाद यो वर्ष भर्नाको सुरुमै देखिएको छ । विगतका वर्षमा कलेजले विद्यार्थीलाई चिकित्सा …आश्विन २०, २०७८
केयुको चान्सलर पदक सिंहलाईकाठमाडौं विश्वविद्यालय (केयु) ले आज उत्कृष्ट विद्यार्थीलाई ‘चान्सलर पदक’ प्रदान गरेको छ । स्कुल अफ आर्टसअन्तर्गतको डिपाटमेन्ट अफ डेभलप्मेन्ट स्टडिजमा …आश्विन १९, २०७८
आइसिटी अवार्डका ४० बढि स्टार्टअपहरु सम्मिलित इन्नोभेसन फेस्ट सम्पन्नस्वदेशमै केही नयाँ तथा इन्नोभेटिभ काम गर्न प्रयासरत युवालाई प्रोत्साहन गर्ने उद्देश्यले यही शनिवार अर्थात् असोज १६ गते काठमाडौंको …आश्विन १७, २०७८