अति विपन्न दुईजनालाई चिकित्सा शिक्षा पढाइनेझापाको विर्तामोडस्थित सहारा नेपाल ‘साकोस’ले अति विपन्न परिवारका दुईजना छात्रछात्रालाई चिकित्सा शिक्षा पढाउने भएको छ । संस्थाको २५औँ साधारणसभाको …कार्तिक १५, २०७८
काठमाडौं विश्वविद्यालयले संस्कृत भाषामा अनुसन्धान गर्नेकाठमाडौँ विश्वविद्यालय (केयु) र महेश संन्यास आश्रमको महेश संस्कृत गुरुकुलविच संंस्कृत भाषामा सहकार्य हुने भएको छ । केयुको स्कुल अफ आर्ट्स अन्तर्गत सञ्चालित …कार्तिक १५, २०७८
पोखरा विश्वविद्यालयमा ‘रिसर्च टक’पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय र स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजसंगको सहकार्यमा‘ ‘रिसर्च टक’ …कार्तिक १५, २०७८
उद्यमशीलता विकासका लागि पोखरा विश्वविद्यालय र नवील बैंकबीच सम्झौतापोखरा विश्वविद्यालयमा सञ्चालित उद्यमशीलता विकास कार्यक्रमको चार वर्षे स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीलाई अध्ययन गर्न तथा अध्ययनपश्चात् उद्यम÷व्यवसाय …कार्तिक १३, २०७८
पाँच वर्ष यता विद्यालयमा बालबालिका घटे (साप्ताहिक शैक्षिक गतिविधि (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक ६–१२)आर्थिक सर्वेक्षण २०७७–७८ का अनुसार विगत पाँच वर्षमा आधारभूत तहमा बालबालिकाको भर्नादर वार्षिक घट्दो क्रममा रहेको उल्लेख गरेको छ । सो प्रतिवेदनमा ‘तुलनात्मक …कार्तिक १२, २०७८
उच्च शिक्षामा उत्कृष्टता प्रवर्धन गर्न ७ अर्ब १४ करोड रुपियाँको नयाँ कार्यक्रमउच्च शिक्षामा उत्कृष्टता प्रवर्धन गर्न विश्व बैंकको सहयोगमा सरकारले रु सात अर्ब १४ करोडको कार्यक्रम प्रारम्भ गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि …कार्तिक १०, २०७८
भविष्य खोज्दै बीएससी सीएसआईटी तिरआयुष्मा शाक्य क्याथफोर्ड इन्टरनेसनल कलेजमा कम्प्युटर साईन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (बीएससी सीएसआईटी) अध्ययन गर्दै छिन् । कुमारीपाटी स्थित युनाईटेड कलेजबाट …कार्तिक १०, २०७८
छानबिन समितिबाट स्थलगत अध्ययनबिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले काम थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध …कार्तिक ९, २०७८
अनुसन्धानका लागि विद्यार्थीहरु मार्दी हिमाल प्रस्थानलुम्बिनी वाणिज्य क्याम्पसमा स्वायत्त कार्यक्रम अन्तर्गत सञ्चालित एमबीएस फाइनान्स तेस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरु ८ दिने फिल्ड अनुसन्धानका लागि सोमबार …कार्तिक ८, २०७८
सय दिनको कार्ययोजना बनाउनुस् मेडिकल शिक्षा सुधार गरौं: शिक्षामन्त्री पौडेलशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन निर्देशन दिएका छन् । शुक्रबार आयोगका …कार्तिक ५, २०७८