वीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न छानविन समितिको सिफारिससरकारले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारी बर्खास्त गर्न प्रक्रिया अगाडि बढाइसकेको स्रोतले बताएको छ।कार्तिक २६, २०७८
प्रतिष्ठानमा भएको राजनैतिक हस्तक्षेपप्रति कर्मचारीको विरोधकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको राजनैतिक हस्तक्षेपप्रति कर्मचारीले विरोध जनाएका छन् । कर्मचाहरुहरुले डा।निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी …कार्तिक २६, २०७८
शिक्षामन्त्री फ्रान्स प्रस्थानउच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।कार्तिक २५, २०७८
बीबीए किन र कहाँ पढ्ने ?कक्षा १२ को नतिजाको पर्खाइमा करिब तीन लाख ८६ हजार विद्यार्थी छन्। सबै विद्यार्थीलाई अहिले कुन विषय पढ्ने भन्ने कौतुहलता जाग्नु स्वभाविक नै हो । …कार्तिक २४, २०७८
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको संख्या न्यूनविशेषगरी शिक्षित बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने भन्दै सरकारले घोषणा गरेको ‘सहुलियतपूर्ण कर्जा’ लिने युवा न्यून देखिएका छन् । शैक्षिक प्रमाणपत्र धितो …कार्तिक २२, २०७८
प्रविधिमैत्री कार्यक्रमका लागि नेपाल र इजरायलको कलेजबीच सम्झौताललितपुरको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले इजरायलको इजरायल कलेज अफ इन्जिनियरिङसँग शैक्षिक क्षेत्रमा प्रविधिमैत्री कार्यक्रम तथा विभिन्न …कार्तिक १६, २०७८
नेपाल भाषा अध्यापन गराउन वार्षिक रु. १५ लाख अनुदान दिइनेकाठमाडौं महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु. १५ लाख अनुदान दिने भएको छ । नेपाल भाषाको उत्थान …कार्तिक १६, २०७८
अति विपन्न दुईजनालाई चिकित्सा शिक्षा पढाइनेझापाको विर्तामोडस्थित सहारा नेपाल ‘साकोस’ले अति विपन्न परिवारका दुईजना छात्रछात्रालाई चिकित्सा शिक्षा पढाउने भएको छ । संस्थाको २५औँ साधारणसभाको …कार्तिक १५, २०७८
काठमाडौं विश्वविद्यालयले संस्कृत भाषामा अनुसन्धान गर्नेकाठमाडौँ विश्वविद्यालय (केयु) र महेश संन्यास आश्रमको महेश संस्कृत गुरुकुलविच संंस्कृत भाषामा सहकार्य हुने भएको छ । केयुको स्कुल अफ आर्ट्स अन्तर्गत सञ्चालित …कार्तिक १५, २०७८
पोखरा विश्वविद्यालयमा ‘रिसर्च टक’पोखरा विश्वविद्यालय अनुसन्धान केन्द्रले पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्काय र स्कूल अफ हेल्थ एण्ड एलाइड साइन्सेजसंगको सहकार्यमा‘ ‘रिसर्च टक’ …कार्तिक १५, २०७८