करिब २७ प्रतिशत क्याम्पस अनुदान आयोगबाट क्युएए लिने प्रक्रियामा, ५३ ओटालाई क्युएए प्रदानविश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) को प्रक्रियामा हालसम्म ३८४ उच्च शिक्षा प्रदायक शैक्षिक संस्था पुगेको जनाएको छ ।मंसिर ७, २०७८
सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आजको युग सुहाउँदो विकाशमा अघि बढ्न शिक्षा, सिकाइ र शिक्षण प्रणालीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए …मंसिर ६, २०७८
विचरा थेसिस अन्त्यमा कवाडखानामा (साप्ताहिक शैक्षिक गतिविधि कार्तिक २७–मंसीर ३)त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा राख्ने स्थान अभाव भएपछि जम्मा भएका शोधपत्र (थेसिस) बर्सेनि कवाडिलाई बेच्ने गरिएको छ । गोपनीयताका …मंसिर ३, २०७८
प्रादेशिक विश्वविद्यालयसम्बन्धी अध्ययन कार्यदल टोली डोटीमाउच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयको छलफलका लागि प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल टोली डोटी आइपुगेको छ । सुदूरपश्चिममा …मंसिर २, २०७८
हिमालयन ह्वाइट हाउस कलेजको प्रमुख प्रशासकीय अधिकृतमा आचार्य नियुक्तकाठमाडौंको पुतलीसडक स्थित हिमालयन ह्वाइट हाउस इन्टरनेसनल कलेजको प्रमुख प्रशासकीय अधिकृतमा नारायण आचार्य नियुक्त भएका छन् । कलेजका निर्देशक प्राडा विनोद …मंसिर २, २०७८
कलेजले अर्को वर्ष मात्र पढाउने भनेपछि मारमा प्यारामेडिकलका विद्यार्थीचिकित्सा शिक्षाको स्नातक तहका प्यारामेडिकल समूहका विद्यार्थीले कलेजले सूचना जारी गरेपछि भर्ना हुने जाने भन्दै प्रतिक्षा गरेको महिनौं बित्यो । तर आफूले रोजेको …मंसिर १, २०७८
शिक्षा र स्वास्थ्यमा लगानी बढाउन मागत्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा शङ्करराज पाठकले राष्ट्र निर्माणका लागि राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनुपर्नेमा जोड दिए । सरस्वती बहुमुखी …कार्तिक ३०, २०७८
त्रिविद्वारा दुई सय शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदक प्रदानत्रिभुवन विश्वविद्यालयले २५ वर्ष वा सो भन्दा बढी सेवा अवधि पुगेका शिक्षक तथा कर्मचारीलाई आज दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । गत वर्ष र यसवर्षका १ सय दुई …कार्तिक २८, २०७८
त्रिविको नयाँ कार्यक्रम, शून्य विद्यार्थीशिक्षाशास्त्र संकायद्वारा सञ्चालित एक कार्यक्रममा पढ्ने विद्यार्थी नै नभएपछि कोल्याप्स हुने भएको छ । त्रिविले गत वर्षदेखि महेन्द्ररत्न क्याम्पस ताहचलमा …कार्तिक २८, २०७८