त्रिविद्वारा ४७औं दीक्षान्त समारोहमा दीक्षान्त पदक एवम् पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजनिकत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलयले पुस पाँच गते हुने ४७ औं दीक्षान्त समारोहमा पदक तथा पुरस्कार पाउने विद्यार्थीको नामावली सार्वजर्निक …मंसिर २८, २०७८
ब्रिटिस कलेजको नयाँ छात्रवृत्ति घोषणाद ब्रिटिस कलेज (टीबीसी)ले नयाँ छात्रवृत्ति कार्यक्रम ‘द ओएचसिटी छात्रवृत्ति (२०२२)’ प्रदान गर्ने भएको छ । कलेजले यो छात्रवृत्ति एक जना नयाँ विद्यार्थीलाई …मंसिर २७, २०७८
प्रमुख शाक्यद्वारा कलेज भवन शिलान्यासकाठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरेका छन् । मदन …मंसिर २७, २०७८
राष्ट्रपति भण्डारीद्वारा शैक्षिक कार्यक्रम शुभारम्भराष्ट्रपति विद्यादेवी भण्डारीले कर्णाली प्रदेशको जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवन शिलान्यास तथा एमबीबीएसलगायत शैक्षिक कार्यक्रम …मंसिर २६, २०७८
एआईटीएमले दुई जना विद्यार्थीलाई स्वर्ण पदक प्रदान गर्योएसियन इन्स्टिच्युट अफ टेक्नोलोजी र म्यानेजमेन्ट (एआईटीएम) – आइएमआईको दुईजना विद्यार्थीलाई स्वर्या पदक प्रदान गरेको छ । सन् २०१४-२०१८ को ब्याचका रियल थापा र …मंसिर २६, २०७८
त्रिविले एक वर्ष पुग्न लाग्दा पनि नतिजा प्रकाशन गर्न सकेन (साप्ताहिक शैक्षिक गतिविधि मंसीर १८–२४)त्रिभुवन विश्वविद्यालयले मानविकी संकायतर्फ स्नातकोत्तर तह जनप्रशासन र राजनीतिशास्त्र तथा व्यवस्थापनतर्फ एमबीएस परीक्षाको नतिजा एक वर्ष बित्न लाग्दा पनि …मंसिर २४, २०७८
द ब्रिटिस कलेज जब फेयर–२.० सम्पन्नद ब्रिटिस कलेज (टीबीसी)ले दुई दिने जब फेयर सम्पन्न गरेको छ । थापाथलीस्थित कलेज परिसरमा आज सो फेयर सम्पन्न भएको हो ।मंसिर २३, २०७८
तोकिएभन्दा बढी शुल्क लिन पाइँदैनः आयोगविभिन्न कलेजले विद्यार्थीबाट चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएको प्रमाण सहित चिकित्सा शिक्षा आयोगमा उजुरी गर्न विद्यार्थी पुगेपछि आयोगले आफ्नो …मंसिर २२, २०७८
टिबिसी जब फेयर टु आजदेखि सुरुद ब्रिटिश कलेजको दोस्रो टिबिसी जब फेयर आज देखि सुरु भएको छ । कलेजमा अध्यनरत तथा पास भएर गएका विद्यार्थीहरुलाई काम खोज्न मद्धत गर्ने उद्देश्यले दुई दिने …मंसिर २२, २०७८
त्रिवि सेवा आयोगको मनोमानी, केही दिन अघि योग्य पछि अयोग्यत्रिभुवन विश्वविद्यालय सेवा आयोगले पछिल्लो शिक्षक तथा कर्मचारी छनोटमा पनि मनोमानी गरेको तथ्य बाहिरिएको छ । शिक्षक, कर्मचारी र बढुवामा विगतदेखि नै घोटाला …मंसिर २१, २०७८