स्थापना नै नभएको विश्वविद्यालयमा उपकुलपतिस्थापना नै नभएको विश्वविद्यालयमा प्रदेश २ सरकारले उपकुलपति नियुक्त गरेको छ । सिरहाको मिर्चैया नगरपालिका २ निवासी वैधनाथ महतो विश्वविद्यालयको उपकुलपतिमा …मंसिर २१, २०७८
६ लाख बढी अतिरिक्त शुल्क लिने मेडिकल कलेजमा तालापोखराको मणिपाल मेडिकल कलेजले विद्यार्थीसंग विभिन्न शीर्षकमा तोकिएभन्दा ६ लाख रुपियाँ बढी शुल्क असुलेको पाइएको छ । कलेजले विद्यार्थीसंग तोकिएको भन्दा बढी …मंसिर २०, २०७८
करार शिक्षक र कर्मचारीलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोमा पूर्व उपकुलपतिको आपत्तित्रिभुवन विश्वविद्यालयमा करार सेवामा कार्यरत शिक्षक र कर्मचारीलाई बिना प्रतिस्पर्धा स्थायी गरेकोप्रति त्रिविका पाँच पुर्वउपकुलपतिहरुले विरोध गरेका छन् …मंसिर २०, २०७८
काठमाडौँ मेडिकल कलेजको लुटअनिवार्य रूपमा होस्टेलमा बस्नै पर्ने र त्यहाँकै मेसमा खानु पर्ने भनेको छमंसिर २०, २०७८
त्रिविले स्नातक तह प्रथम वर्षमा भर्ना खुला गर्योत्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रथम वर्षमा भर्ना खुला गरेको छ । त्रिविले मानविकी तथा सामाजिक शास्त्र संकाय, व्यावस्थापन संकाय, शिक्षा शास्त्र संकाय र …मंसिर २०, २०७८
मीडवाईफरी शिक्षकका लागि १४ दिने तालिममीडवाईफरी अध्यापन गराउने शिक्षकहरुको लागि १४ दिने क्षमता अभिवृद्धि तालिम सुरु गरिएको छ । मिडवाईफरीको शिक्षण सिकाइलाई दक्ष बनाउने उद्देश्यले मीडवाईफरीका …मंसिर १९, २०७८
चीनमा मेडिकल अध्ययनरत विधार्थीहरुद्वारा नेपालमै इन्टर्नसिप नपाए आन्दोलनमा जाने चेतावनीकोरोना महामारीका कारण चीनमा मेडिकलतर्फको इन्टर्नसिप पुरा नगरेका विद्यार्थीले देशभित्रै इन्टर्नसिप गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आज रिपोर्टर्स क्लब …मंसिर १९, २०७८
विद्यार्थीको सिप विकास गर्ने उद्देश्यले टेक्सास कलेजले तीन संस्थासंग सम्झौता गर्योटेक्सास कलेज अफ म्यानेजमेन्ट र आईटीले स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुको सिपविकास र पुनर्ताजगी सिप तथा ज्ञानको प्रवर्धनका लागि तिन संस्थासंग …मंसिर १८, २०७८
कोभिड प्रभावित एमबीबीएसका विद्यार्थीको पढाइ सम्बन्धित विश्वविद्यालयबाटै पुरा गर्न पहल गरिनेशिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विदेशका विभिन्न शिक्षण संस्थाहरूमा चिकित्सा शिक्षा अन्तर्गत्को एमबीबीएस कार्यक्रममा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई …मंसिर १७, २०७८
नेपालमै पहिलो पटक ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई हुनेकाठमाडौँ । प्रतिष्ठित ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेजमा नेपालमै पहिलो पटक ‘बीएससी (हन्स) साइबर सेक्युरिटी …मंसिर १७, २०७८