त्रिविद्वारा दुई सय शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा पदक प्रदानत्रिभुवन विश्वविद्यालयले २५ वर्ष वा सो भन्दा बढी सेवा अवधि पुगेका शिक्षक तथा कर्मचारीलाई आज दीर्घ सेवा पदकबाट सम्मान गरेको छ । गत वर्ष र यसवर्षका १ सय दुई …कार्तिक २८, २०७८
त्रिविको नयाँ कार्यक्रम, शून्य विद्यार्थीशिक्षाशास्त्र संकायद्वारा सञ्चालित एक कार्यक्रममा पढ्ने विद्यार्थी नै नभएपछि कोल्याप्स हुने भएको छ । त्रिविले गत वर्षदेखि महेन्द्ररत्न क्याम्पस ताहचलमा …कार्तिक २८, २०७८
वीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न छानविन समितिको सिफारिससरकारले प्रतिष्ठानको ऐन २०४९ को परिच्छेद ४ को दफा ११ को घ अनुसार पदाधिकारी बर्खास्त गर्न प्रक्रिया अगाडि बढाइसकेको स्रोतले बताएको छ।कार्तिक २६, २०७८
प्रतिष्ठानमा भएको राजनैतिक हस्तक्षेपप्रति कर्मचारीको विरोधकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको राजनैतिक हस्तक्षेपप्रति कर्मचारीले विरोध जनाएका छन् । कर्मचाहरुहरुले डा।निरेश थापालाई निमित्त उपकुलपतिको जिम्मेवारी …कार्तिक २६, २०७८
शिक्षामन्त्री फ्रान्स प्रस्थानउच्च शिक्षा तथा समावेशीताजस्ता विषयमा सम्बोधन गर्ने कार्यक्रम छ ।कार्तिक २५, २०७८
बीबीए किन र कहाँ पढ्ने ?कक्षा १२ को नतिजाको पर्खाइमा करिब तीन लाख ८६ हजार विद्यार्थी छन्। सबै विद्यार्थीलाई अहिले कुन विषय पढ्ने भन्ने कौतुहलता जाग्नु स्वभाविक नै हो । …कार्तिक २४, २०७८
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिनेको संख्या न्यूनविशेषगरी शिक्षित बेरोजगार युवाहरूलाई स्वरोजगार बनाउने भन्दै सरकारले घोषणा गरेको ‘सहुलियतपूर्ण कर्जा’ लिने युवा न्यून देखिएका छन् । शैक्षिक प्रमाणपत्र धितो …कार्तिक २२, २०७८
प्रविधिमैत्री कार्यक्रमका लागि नेपाल र इजरायलको कलेजबीच सम्झौताललितपुरको एड्भान्स्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले इजरायलको इजरायल कलेज अफ इन्जिनियरिङसँग शैक्षिक क्षेत्रमा प्रविधिमैत्री कार्यक्रम तथा विभिन्न …कार्तिक १६, २०७८
नेपाल भाषा अध्यापन गराउन वार्षिक रु. १५ लाख अनुदान दिइनेकाठमाडौं महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसमा स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराउन वार्षिक रु. १५ लाख अनुदान दिने भएको छ । नेपाल भाषाको उत्थान …कार्तिक १६, २०७८