सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्ने, एमबीबीएसमा पनि छात्रवृत्तिताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले कक्षा ११ र १२ निशुल्क गर्नुका साथै चिकित्सा शिक्षा अन्तर्गत एमबीबीएस अध्ययनका लागि छात्रवृत्तिको घोषणा गरेको छ …आषाढ ६, २०७८
सीसीएमसीले अनुमति दिए चिकित्सा शिक्षा आयोगले असार २६ देखि एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्नेचिकित्सा शिक्षा आयोगले आगामी २६ असार देखि एकीकृत प्रवेश परीक्षा सञ्चलन गर्ने तयारी थालेको छ । स्नातक तहको प्रथम वर्षमा भर्ना गर्ने समय केही ढिला भइसकेको भन्दै …आषाढ ४, २०७८
विद्यालय पुनर्निर्माणमा खटिएका ३२० इन्जिनीयर सङ्घर्षमाअसारपछि कामबाट निकाल्न लागेको भन्दै भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणमा खटिएका इन्जिनीयर र सब इन्जिनीयरले काम रोकी विरोध शुरु गरेका छन् । शिक्षा …आषाढ २, २०७८
प्रदेश नं. १ ले शिक्षामा करिब ४ प्रतिशत बजेट विनियोजन गर्योशिक्षामा प्रदेश सरकार, सातै प्रदेशले आगामी वर्षका लागि शिक्षामा सञ्चालन गरेका कार्यक्रम र बजेट व्यवस्थापनआषाढ २, २०७८
मदनभण्डारी प्रतिष्ठानलाई तीन विधामा अनुमतिवाग्मती प्रदेश सरकारले स्थापना गरेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहमा अध्यापन गर्ने अनुमति पाएको छ …आषाढ १, २०७८
भर्नामा अनियमतिा भएको भन्दै केन्द्रीय प्रविधि क्याम्पसमा तालाबन्दी, विद्यार्थीको चर्को दवादपछि शुल्क फिर्ताकेन्द्रीय प्रविधि क्याम्पस हात्तीसार धरानमा स्नातक तहको खाद्य प्रविधि (बीटेक खाद्य टेक्नोलोजी) विषयको प्रथमवर्षको भर्ना प्रक्रिया अनियमित भएको भन्दै …आषाढ १, २०७८
मेडिकल कलेजमा शैक्षिक वर्ष २०७७–०७८ का लागि स्नातक तहको सिट छुट्याइयोचिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा अन्तर्गत विभिन्न विषयमा देशैभरका मेडिकल कलेजलाई विद्यार्थी सिट संख्या निर्धारण गरेको छ । आयोगको कार्यकारी समितिको गत …आषाढ १, २०७८
स्मार्ट कक्षा चलाउँदै वाल्मीकि विद्यापीठनयाँ भेरियन्ट सहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका बेला विद्युतीय कक्षामा सहभागी हुन नसक्ने प्राध्यापक एवं विद्यार्थीका लागि नेपाल संस्कृत …जेष्ठ ३०, २०७८
सुन्न सकिने पुस्तक सञ्चालनमा ल्यायो थुप्रै डट कमलेनेपाली भाषा, संस्कृति र इतिहास लगायत साहित्यका विभिन्न विधा श्रष्टाकै आवाजमा सुन्न सकिने प्रविधिको विकास थुप्रै डट कमले गरेको छ । पुस्तकलाई प्रविधिसँग जोड्दै …जेष्ठ २९, २०७८
सहुलियत कर्जामा विद्यार्थीको चासो, ऋण पाउन फलामको च्युरा चपाउनु जस्तैगत चैतसम्म शैक्षिक प्रमाणपत्र धितो राखेर १३९ जनाले कर्जा लिएका छन्।जेष्ठ २६, २०७८