नृत्यमा उच्च शिक्षा हासिल गर्नेको पर्याय बन्यो पद्म कन्या क्याम्पसखुट्टामा घुंघरु, हेर्दै रोमाञ्चक पहिरन । आधुनिक बाजाको सुर, तालमा हाउभाउ मिलाएर शरिरका विभिन्न अंगलाई लचकदार रबर जस्तै तन्काउँदै चर्या, भारतनाट्यम् तथा कत्थक …बैशाख ६, २०७७
सुनिश्चित भविष्यका लागि सिएसआईटीआयुष्मा शाक्य क्याथफोर्ड इन्टरनेसनल कलेजमा कम्प्युटर साईन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (सिएसआईटी) अध्ययन गर्दै छिन् । उनले कुमारीपाटी स्थित युनाईटेड कलेजबाट …बैशाख ३, २०७७
आर.टी.पि.सि.आर. र आर.डी.टी. के हो ?यो एण्टिबडि एण्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो । यस किट मानिसको रगतको नमुनामा कोरोना भाईरस बिरुद्धको सोहि एण्टिबडि छ या छैन भनि जाँच गर्ने सिद्धान्तमा आधारित प्रबिधि हो ।बैशाख २, २०७७
विपदको बेला बिश्वब्यापी मान्यता विपरीत निषेध गरियो: माइक्रोवायोलोजीस्टमाइक्रोवायोलोजीष्टहरुले तत्काल अस्थायि रुपमा आफुहरुलाई दर्ता गर्न माग गरेका छन् । ब्याक्टेरिया भाइरस, प्यारासाइट, फन्जाइहरूको अध्ययन, अध्यापन र …चैत्र २९, २०७६
त्रिविद्वारा अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म परीक्षा स्थगितत्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी वैशाख र जेठ महिनामा सञ्चालन हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बिहीबार भएको समितिको …चैत्र २८, २०७६
विमान परिचालिका बन्ने सपनाअनु फोम्बो झापाबाट आफ्नो सुन्दर भविष्य निर्माण गर्ने उद्देश्यले काठमाडौं आइन् । उनको सानै देखिको सौख हावामा सरसर उडेर देश विदेश भ्रमण गर्नु र पैसा कमाउनु थियो …चैत्र २८, २०७६
त्रिवि उपकुलपतिको कोभिड-१९ नियन्त्रण सम्बन्धि अपिलत्रिभुवन विश्वविद्यालयका भौतिक संरचना, उपकरणहरू (RT-PCR Machine) आवश्यक जनशक्ति समेत सरकारलाई उपलब्ध गराउने प्रतिवद्धताको पत्र चैत्र १० गते नै नेपाल सरकारलाई लेखि पठाएकोचैत्र २६, २०७६
पर्वतीय शिक्षामा पाइलट, इन्जिनियरको आर्कषणप्रमाणपत्र लिन ६ हजार देखि ७ हजार मिटर उचाइको हिमाल आरोहण अनिवार्य नेपाल सरकारबाट स्वीकृत गुरुयोजनाअनुरुप मुलुकका विभिन्न स्थानमा पर्वतीय प्रशिक्षण …चैत्र २४, २०७६
विदेशमा रहेका विद्यार्थीलाई इक्यानले सहयोग गर्नेआपतकालीन फारम मार्फत समस्या दर्ताको सुरुवातचैत्र २३, २०७६
नेपाल खुला विश्वविद्यालयः अनलाइन कक्षा पनि स्थगितसूचना प्रविधिका माध्यमहरू प्रयोग गरि 'distance learning' बाट उच्च शिक्षा कार्यक्रमहरू संचालन गर्दै आएको नेपाल खुला विश्वविद्यालयले पनि आफ्ना कक्षाहरु स्थगित गरेको छ ।चैत्र २१, २०७६