शिक्षामा सरकार स्पष्ट भएनसरकारले उच्च शिक्षामा सरकारी दृष्टिकोण प्रस्ट राख्न नसकेको, विश्वविद्यालयलाई स्वायत्त बनाउने विषयमा सम्बोधन गर्न नै नसकेको ..........जेष्ठ ३, २०७७
यस्ताे छ आगामी नीति तथा कार्यक्रमविद्युतीय शिक्षण सामग्री उत्पादन गरी अनलाइन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाइनेछजेष्ठ २, २०७७
विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा उपलब्ध गराईनेविद्युती शिक्षण सामाग्रि उत्पादन गरी अनलाईन शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईने सरकारको निती तथा कार्यक्रममा समेटिएको छ । सबै विद्यालयमा उच्चगतिको इन्टरनेट सुविधा उपलब्ध गराईने सरकारको निती तथा कार्यक्रममा उल्लेख छ ।जेष्ठ २, २०७७
‘विदेशमा रहेका नेपाली विद्यार्थीलाई तुरुन्त ल्याईयोस’बंगलादेश, फिलिपिन्स, चीन, अस्ट्रेलिया, भारत, बेलायतलगायतका देशमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीलाई स्वदेश फर्काउन आग्रह गरेको हो ।बैशाख ३१, २०७७
माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षामा जोडआधारभुूत तथा माध्यामिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्दै माध्यामिक तहमा प्राविधिक तथा व्यावसायिक शिक्षालाई जोड दिइनेबैशाख २९, २०७७
नेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउनेनेपाल गणित समाजले आफ्नो ४२ औं वार्षिकोत्सब मनाउने भएको छ । समाजका सचिव दिनेश पन्थीका अनुसार आगामी १७ जेठमा वार्षिकोत्सव मनाउन लागिएको हो । भिडीयो …बैशाख २९, २०७७
चिकित्सा शिक्षामा अनलाइन कक्षाः प्रयोगात्मक कक्षा दूरी कायम गरेर गर्ने तयारीचिकित्सा शिक्षातर्फका सैद्धान्तिक कक्षाहरु अनलाइनमार्फत सञ्चालन हुँदै आए पनि अनलाइनको पहुँचभन्दा बाहिर रहेका केही विद्यार्थीहरुलाई अफ्ठेरो परेको छ । कतिपय …बैशाख २७, २०७७
त्रिविको अनलाइन कक्षा विद्यार्थीको पहुँचमा छैनबर्दिया घर भएका अरुण बस्नेत त्रिचन्द्र कलेजमा विएस्सी दोस्रो वर्षमा अध्ययनरत छन् । उनी लकडाउन भएपछि घर गए । उनी घर पुगेको केही दिन पछि कलेजले जुमको माध्यमबाट …बैशाख २४, २०७७
२५ वैशाखपछि शैक्षिक संस्था सञ्चालनमा आउलान त ?लकडाउन(बन्दाबन्दी) भएको आज ४१ दिन पुग्यो । २५ वैशाखदेखि फेरी लकडाउन लम्वीने हो या खुकुलो हुने यदि खुकुलो भइहाल्यो भने शैक्षिक संस्था कसरी अघि बढ्ने कुनै योजना …बैशाख २१, २०७७
अर्को सूचना नआएसम्म लोकसेवाको परीक्षा स्थगितलोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा तत्कालका लागि स्थगित भएको छ । सरकारले लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षा र पदपूर्तिसम्बन्धी व्यवस्था अर्को सूचना जारी …बैशाख १८, २०७७