कानून शिक्षाको सुधार प्रतिवेदन हस्तान्तरणकानून शिक्षाको सुधार, पुनरावलोकन र परिमार्जन गर्न बनाएको समितिले प्रतिवेदन आज त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटालाई बुझाइएको छ …आषाढ १४, २०७७
त्रिविमा ताला, तालाबन्दीको निन्दात्रिभुवन विश्वविद्यालयमा आज दिउँसो तालाबन्दी गरिएको छ । दिउसो पदाधिकारी भेट्न आएका केही विद्यार्थीले कार्यालयमा तालाबन्दी गर्नुका साथै उपकुलपतिको …आषाढ १०, २०७७
महामारी अतिप्रभावित क्षेत्रका रुपमा समावेश गर्न इक्यानको मागशैक्षिक परामर्श क्षेत्रको गतिविधिलाई सुचारु गर्ने अवस्था नभएकोआषाढ ८, २०७७
गण्डकी प्रदेशमा चिकित्सा विज्ञान विषय पढाइ हुनेगण्डकी प्रदेश सरकारले गण्डकी विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल स्थापना गरी चिकित्सा विज्ञान विषयको अध्ययन अध्यापन शुरु गर्ने भएके छ …आषाढ ८, २०७७
केन्द्रको अनुसन्धान कार्यक्रम प्रभावितशिक्षा तथा मानव स्रोत विकास केन्द्रले विभिन्न तीन विषयमा गर्ने भनिएको अनुसन्धान सम्वन्धी सम्पूर्ण कार्यक्रम रद्द गर्ने भएको छ । केन्द्रको स्वीकृत बार्षिक …आषाढ ८, २०७७
विश्वविद्यालयमा प्राज्ञिक अवसानविश्वका अधिकांश विश्वविद्यालयमा कोभिड–१९ को कारण अध्ययन अनुसन्धानमा खासै असर परेको देखिदैन । विकसित देशहरूमा विगत केही वर्षदेखि अध्ययन अध्यापनको धेरै कार्य …आषाढ ५, २०७७
राममणि क्याम्पसको ताला खुलाअनावश्यक राजनीतिका कारण रुपन्देहीको राममणि बहुमुखी क्याम्पसको व्यवस्थापनमा समस्या देखिएको छ । सञ्चालक समितिका सदस्यको राजीनामा र विद्यार्थी संगठनको …आषाढ ४, २०७७
प्रा डा दिव्यासिंह शाह आईओएमको डिनमा नियुक्तप्रा डा शाह त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् भने प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।आषाढ ३, २०७७
स्थगित कक्षा १२ र उच्च शिक्षाका परीक्षा उपयुक्त समयमा सञ्चालन गरिने : शिक्षामन्त्रीशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक सिकाइ पद्धतिका कारण शिक्षा ज्ञान हस्तान्तरण मात्र नभर्ई अब ज्ञान निर्माणको थलोमा समेत रुपान्तरण हुने बताउनुभएको छ ।आषाढ ३, २०७७
कक्षाकोठालाई अनलाइनसँग गाँसेर समस्याको समाधान गर्ने सीपमा जोड दिनु नै शिक्षा क्षेत्रमा ‘न्यु–नर्मल’कोभिड–१९ ले गर्दा ठूलो सङ्कट भोगेको शिक्षा क्षेत्रलाई पुनः सुचारु गर्न अनलाइन शिक्षालाई पनि गाँस्नुपर्ने र जीवनोपयोगी समस्या समाधानको सीप विकासमा जोड …जेष्ठ २५, २०७७