उपकुलपतिका छनोटका लागि फागुन ६ गते अन्तर्वार्ता लिइनेत्रिभुवन विश्वविद्यालयका उपकुलपति पदका लागि सर्टलिष्टमा परेकाउम्मेदवारहरूको अन्तर्वार्ता फागुन ६ गते लिइने भएको छ । सोच पत्र तथा प्रस्तुतीकरणमा सहभागी …फाल्गुण ४, २०८०
क्वेस्ट इन्टरनेसनल कलेजले क्यूएए प्रमाणपत्र पायोक्वेस्ट इन्टरनेसनल कलेजलाई विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले आधिकारिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको …फाल्गुण ३, २०८०
विश्वको वर्तमान समस्या दक्षिणको मौलिक ज्ञानले समाधान गर्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिणमा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरुपमा देखिएका वर्तमान समस्या समाधान गर्ने …फाल्गुण ३, २०८०
आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरु हुनेकाठमाडौं विश्वविद्यालय (केयु) मा आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सञ्चालन हुने भएको छ । केयुले …फाल्गुण ३, २०८०
त्रिविमा दोहोरो सुविधा लिन्छन् पदाधिकारीत्रिभुवन विश्वविद्यालयका पुर्व पदाधिकारीले दोहोरो सुविधा लिएको पाइएको छ । त्रिविका पूर्व दुई जना उपकुलपति, रजिष्ट्रार र सेवा आयोगका अध्यक्षले दोहोरो सुविधा …फाल्गुण १, २०८०
घरैमा बसेर घरभाडा पचाउँदै उपकुलपतिपूर्व उपकुलपति तीर्थ खनियाँकै पालादेखि घर भाडा लिन सुरु गरिएको हो । काठमाडौंमा भएको आफ्नो घर भाडामा लगाएर खनियाँआफू अपार्टमेन्टमा बस्ने गरेको र घर भाडा बापत आफ्नो तलबको ५० प्रतिशत रकम लिन गरेको पाइएको छ । कार्यकारी परिषद्बाट गोप्य रुपमा निर्णय गराएर नै घरभाडालिने गरेको पाइएको हो ।फाल्गुण १, २०८०
उपकुलपति छनोटका लागि प्रस्तुतीकरण सुरुत्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले सर्टलिष्टमा नाम निकालेकासंग आजबाट प्रस्तुतीकरण लिन सुरु गरेको …माघ २९, २०८०
उपकुलपति नियुक्तिबारे शिक्षा समितिको शिक्षा मन्त्रालयलाई ध्यानाकर्षणप्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि सर्टलिष्ट (छोटो सूची) मा परेका विवादित …माघ २९, २०८०
कानुन अनुसार आवेदक मध्येबाटै उपकुलपति बन्नेबौद्धिक चोरीमा परेको व्यक्तिको बारेमा अहिले कुरा उठिरहेको छ । यो विषय म समितिको बैठकमा छलफलमा लैजान्छु,’समितिको सोमबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नलाई सम्बोधन गर्दै अधिकारीले भने,‘गैर कानुनी कुरा रिथिङ्क हुन्छ ।’माघ २९, २०८०
त्रिविको उपकुलपति छनोटमा बौद्धिक चोरीलाई कति नम्बर ?प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा सदस्यहरूले छनोटमा त्रिभुवन विश्वविद्यालय उपकुलपति छनोटका लागि सर्टलिस्टमा छानिएका …माघ २९, २०८०