दुई दिन पनि टिक्न नसकेको पनिकाको अनलाइन सेवात्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तामझामका साथ सुरु गरेको (११ प्रकारका सेवा) अनलाइन सिस्टम दुईदिन पनि टिक्न सकेन । त्रिविले माघ …माघ २४, २०८०
नीतिगत तहबाटै शिक्षा सुधार गर्नुपर्नेः महामन्त्री थापाचिकित्सा शिक्षामा छरिएको भ्रमको अन्त्य हुनुपर्ने नेपाली कांग्रेसका महामन्त्री तथा सांसद् गगन थापाले बताएका छन् । आजबाट सुरु भएको प्रतिनिधि …माघ २४, २०८०
पठनपाठन नियमित गर्न विद्यार्थीको अनसन सुरुधरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनका कारण पठनपाठन प्रभावित बनेपछि विद्यार्थीहरु अनशनमा बसेका छन् । पढ्न पाउने संवैधानिक अधिकार …माघ २४, २०८०
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग (कार्यविधि सहित)पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति छनोटका लागि दरखास्त् आव्हान गरेको छ । समितिले …माघ २३, २०८०
कृषि विश्वविद्यालयमा कृषि इञ्जिनियरिङ पढाइ हुनेकृषि तथा वन विज्ञान विश्वविद्यालयले कृषि इञ्जिनियरिङ कार्यक्रम सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले आगामी शैक्षिक सत्रबाट कृषि इञ्जिनियरिङ कलेज स्थापना …माघ २०, २०८०
उच्च शिक्षा विधेयकमा के छ ? शिक्षक कर्मचारी नबन्ने नै हुन् त ? दलको सदस्य !‘यो विधेयक ड्राफ्ट हो, विज्ञको सुझाव लिएर पुर्नलेखन गर्न हामी तयार छौँ’ उनले भने, ‘विधेयक अन्तिम नभएकोले सुझाव दिएर सुधार गर्न सबैलाई आग्रह गर्दछु।’माघ १९, २०८०
उपकुलपतिका आवेदन कोडिङ गरी परीक्षण गरिँदैत्यसैले यतिबेला राजनीतिक दल यस मामिलामा अलग रहेर बस्दा सबैका लागि उपयुक्त हुने थियो । राजनीतिक चलखेलबाट विज्ञ प्रभावित नहुन् भन्ने चाहेका छौँमाघ १९, २०८०
बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्छः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै …माघ १८, २०८०
पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्नुपर्छ: प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका …माघ १७, २०८०
विश्वविद्यालयको नेतृत्वमा दलका प्रतिनिधि हुन नहुनेउच्च शिक्षा सम्बद्ध व्यक्ति विश्वविद्यालयको नेतृत्वमा प्रधानमन्त्री, मन्त्री वा राजनीतिज्ञलाई नराख्न सुझाएका छन् ।माघ १६, २०८०