त्रिवि उपकुलपतिका लागि ४३ जनाको आवेदनआवेदन दिनेमा वर्तमान त्रिविका निमित्त उपकुलपति, कार्यबहाक डिन, अन्य विश्वविद्यालयमा कार्यरत उपकुलपति रहेका छन् ।माघ ८, २०८०
उच्च शिक्षा विधेयकमा सुझाव माग (विधेयक सहित)शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले उच्च शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामा १५ दिन भित्र राय सुझाव माग …माघ ८, २०८०
‘आर्टिफिसियल इन्टिलिजेन्स’ कोर्स अब ब्रिटिस कलेजमाद ब्रिटिस कलेज (टीबीसी)ले नयाँ शैक्षिक कार्यक्रम बीएससी (अनर्स) कम्प्युटर साइन्स (आर्टिफिसियल इन्टिलिजेन्स) सुरु गरेको छ । ब्रिटिस एजुकेसन ग्रुप …माघ ८, २०८०
“विन्टर फेष्ट” कार्यक्रम सम्पन्नलर्ड बुद्ध एजुकेसन फाउण्डेसनले स्नातक पढ्दै गरेका विद्यार्थीको प्रतिभा र सङ्गठनात्मक कौशल प्रदर्शन गर्न, हिउँदे उत्सव “विन्टर फेष्ट” आयोजना गरेको छ । यो …माघ ८, २०८०
भारतको उद्यमशील सम्मेलनमा लिवर्टी कलेजले सहभागिता जनाउनेभारतको केरेला स्थित लीड कलेज अफ म्यानेजमेन्टमा हुन गईरहेको ‘राष्ट्रिय उद्यमशील सम्मेलन २.० मा लिवर्टी कलेजका विद्यार्थीले सहभागिता जनाउने भएका छन् । सो …माघ ८, २०८०
निमित्तदेखि पूर्व उपकुलपति पनि उपकुलपतिको दौडमाआज साझ सम्म आवेदन खुला रहेको उपकुलपति पदमा आवेदन दिने अहिलेसम्म १६ जना पुगेका छन् ।माघ ८, २०८०
प्रतिष्ठानका उपकुलपतिलाई कार्यकारिणी समितिको बैठक बोलाउन प्रधनमन्त्रीको निर्देशनप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् …माघ ७, २०८०
केयुमा १५ प्रतिशत विद्यार्थी बढेकाठमाडौं विश्वविद्यालय (केयु) मा शैक्षिक सत्र २०२३–२४ मा स्नातक तहमा विद्यार्थी १५ प्रतिशतले वृद्धि भएका छन् । केयुमा गत वर्षभन्दा ( शैक्षिक सत्र २०२२–२३ ) यो …माघ ७, २०८०
त्रिविको बार्षिक कार्यतालिका सार्वजनिक (तालिकासहित)त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले शैक्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । परीक्षा सुधार तथा समन्वय परिषद्को हिजोको बैठकले वार्षिक तथा …माघ ५, २०८०