स्थापनाको ८ दशकमा पनि उस्तै चामपद्य कन्याको ८ जना देखि ८ हजार विद्यार्थी सम्मको ८ दशक लामो यात्रा पहिलो नारी शिक्षालयका रुपमा परिचित पद्य कन्या क्याम्पसअझै पनि आफ्नो साख जोगाउन सफल छ …माघ ४, २०८०
उपकुलपति कप, बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता माघ ७ गतेदेखि सञ्चालन हुनेत्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले माघ ७ गतेदेखि माघ ११ गतेसम्म उपकुलपति कप, बृहत राष्ट्रिय …माघ ४, २०८०
तिनवर्षे स्नातक इन्जिनियरिङ गरेकालाई समकक्षता लिन आग्रहत्रिभुवन विश्वविद्यालय, पाठ्यक्रम विकास केन्द्रले २०७४ जेठ २ गते भन्दा अगाडी तिनवर्षे स्नातक इन्जिनियरिङ्ग उत्तिर्ण गरेकालाई समकक्ष्ँता प्रदान गर्ने भएको छ …माघ ४, २०८०
पद्मश्री कलेजका ११० विद्यार्थी दीक्षितकाठमाडौंको तीनकुनेमा रहेको पद्मश्री कलेजले १ सय १० जना स्नातक विद्यार्थीलाई दीक्षित गरेको छ । माघ २ गते काठमाडौंको होटल सोल्टीमा …माघ ३, २०८०
‘त्रिविका प्रत्यायोजित विधायन व्यवस्थित गर्न जोड’राष्ट्रियसभाअन्तर्गत प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिले त्रिभुवन विश्वविद्यालयका प्रत्यायोजित विधायनलाई व्यवस्थित बनाउन जोड दिएको छ …माघ ३, २०८०
मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय एसिया प्यासिफिक युनिभर्सिटीलर्ड बुद्ध एजुकेशन फाउण्डेशनले सहकार्य गरेको मलेसियाको एसिया प्यासिफिक युनिभर्सिटी मेलेसियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ । एसिया प्यासिफिक …माघ ३, २०८०
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशनप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समिति बैठक बोलाएर शिक्षक, कर्मचारी र चिकित्सकका माग …माघ ३, २०८०
उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन मागविश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आर्थिक वर्ष २०८०-०८१ मा स्नातकर स्नातकोत्तर तहका प्रथम वर्षमा भर्ना भई …माघ ३, २०८०
‘टेडएक्स सफ्वेरिका २०२४’ सम्पन्नसफ्टवेरिका कलेज अफ आईटी एण्ड ई–कमर्सले गत शुक्रवार (पुस २७) नेपाल पर्यटन बोर्डको हलमा ‘टेडएक्स सफ्टवेरिका २०२४’ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ …माघ २, २०८०
पनिकाले माघ १५ गतेदेखि अनलाइनबाट प्रमाणपत्र वितरण गर्नेत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले माघ १५ गतेदेखि अनलाइन मार्फत सेवा दिने भएको छ । पनिकाले शैक्षिक प्रमाणपत्र, ट्रान्सकृप्ट, …माघ २, २०८०