इन्जिनियरिङ पढ्ने भवन नै जीर्णललितपुरको पुल्चोकमा राणा शासनको समयका प्रधानमन्त्री वीर शम्शेरले आनन्द शम्शेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन …माघ २, २०८०
चितवन बाहेक इन्जिनियरिङका अन्य क्याम्पसमा सिट पुरा भएनन्त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान सम्बद्ध कलेजमा आजदेखि स्नातक तहको पठनपाठन सुरु भएको छ । विविध विवादका कारण निर्धारित समयमा प्रवेश …माघ २, २०८०
धरानका मेयर साम्पाङले लगाए उपकुलपति कार्यकक्षमा तालाधरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकक्षमा आज ताला लगाइ दिएका छन् । प्रमुख साम्पाङले कायममुकायम …माघ १, २०८०
विश्वविद्यायलयमा सूचना अधिकारी तोक्न आदेश (आदेश सहित)राष्ट्रिय सूचना आयोगले विश्वविद्यायलयहरुलाई सूचना अधिकारी तोक्न आदेश दिएको छ ।सूचना उपलब्ध नगराएको गुनासो आएपछि आयोगले सूचना अधिकारी तोक्ने आदेश दिएको हो …पौष २९, २०८०
साइन्समा स्नातकोत्तर पढ्न चाहने १३.५ प्रतिशले विद्यार्थी बढेत्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तरगत स्नातकोत्तर तहमा अध्ययन गर्ने चाहनेको संख्या गत वर्षभन्दा बढेका छन् । संस्थानदवारा …पौष २९, २०८०
उन्नाइसौं दीक्षान्त समारोहका लागि आवेदन मागपोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले उन्नाइसौं दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । आगामी फागुन ८ गते आयोजना हुने दीक्षान्त …पौष २८, २०८०
त्रिवि पनिकाद्वारा एकेडेमिक क्यालेण्डर प्रकाशन (क्यालेण्डर सहित)त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले स्नातक तहको एकेडेमिक क्यालेण्डर प्रकाशन गरेको छ । विश्वविद्यालयको वार्षिक परीक्षा प्रणालीको …पौष २४, २०८०
केएमसी चिकित्सक निलम्बनः समस्या समाधान गर्न शिक्षा मन्त्रीको निर्देशनशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजबाट निलम्बित आवासीय चिकित्सक डा विशद दाहालको कारबाही यथाशीघ्र फुकुवा गर्न …पौष २४, २०८०
त्रिविको उपकुलपति बन्न दलबाट बाहिरिनु पर्ने (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८०ले यस्तो व्यवस्था गरेको हो । त्रिविको उपकुलपति छनोटका लागि गत शुक्रबार सार्वजनिक …पौष २३, २०८०
उपकुलपति नियुक्तिका लागि पुनः आवेदन माग (कार्यविधि ढाँचा सहित)त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले उपकुलपति नियुक्तिका लागि पुनः सूचना जारी गरेको छ । सो …पौष २३, २०८०