बीईको प्रवेश परीक्षा कात्तिक १४ देखिपरीक्षा बोर्डका अध्यक्ष सुशील बज्राचार्यले जारी गरेको सूचनामा परीक्षा कात्तिक १४ गतेदेखि सञ्चालन हुने जनाइएको छ ।आश्विन २०, २०८०
त्रिवि सेवा आयोगको अन्तर्वार्ता स्थगितत्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि लिन लागेको परीक्षा स्थगित गरेको छ । व्यवस्थापन, समाजशास्त्र, हिन्दी र मैथली विषयका प्राध्यापक र …आश्विन १९, २०८०
बिएएलएलबी प्रवेश परीक्षाको केन्द्र निर्धारणत्रिभुवन विश्वविद्यालय कानुन संकाय डिन कार्यालयले चालु शैक्षिक सत्रका लागि स्नातक तहमा भर्ना गर्ने प्रयोजनका लागि भोलिलिने प्रवेश परीक्षाको केन्द्र निर्धारण …आश्विन १९, २०८०
पुल्चोक क्याम्पसका विभागीय प्रमुखको राजिनामापुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् । बुधबार निमित्त क्याम्पस प्रमुख …आश्विन १८, २०८०
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक स्वीकृतिपछि खुसीसरकारले सुदूरपश्चिम प्रदेशको कैलालीमा सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनका लागि विधेयक स्वीकृत गरेपछि सो क्षेत्रका नागरिक खुसी …आश्विन १८, २०८०
सुटबुटमा नांगिएको त्रिविको उदांगो रुप संस्थानमा प्रष्टडिन शशीधरराम जोशीले १७ गते अर्को आर्के विज्ञप्ति जारी गरी गत असोज १५ गते राती आफूलाई जबरजस्त हस्ताक्षर गर्न लगाको हुँदा कार्यान्वयन गर्न नसकिने भनेका छन् ।आश्विन १८, २०८०
त्रिवि विश्व र्याङ्किमा गतवर्ष भन्दापछि पर्योत्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले टाइम्स हाइएर एजुकेसन स्तर मापन अनुसार त्रिवि विश्वस्तरमा गत र्वाभन्दा पछि परेको …आश्विन १७, २०८०
त्रिविले विश्वका ५०० विश्वविद्यालयलाई सजिलै समकक्षता दिने (कार्यविधि सहित)त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को भदौ १३ को बैठकले समकक्षता सम्बन्धी कार्यविधि संशोधन गरेको छ । परिषद्को निर्णय नम्बर २२६३ अनुसार कार्यविधिको दफा …आश्विन १७, २०८०
स्नातक तह (बिई बिआर्क) प्रवेश परीक्षा अनिस्चित कालका लागि स्थगितत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान डीनको कार्यालयले स्नातक तह (बिई र बिआर्क) प्रवेश परीक्षा २०८० को कार्यक्रम स्थगन गरेको छ । …आश्विन १७, २०८०
विज्ञानका उत्कृष्ट शोधार्थीलाई अनुदान प्रदानवार्षिक रुपमा उपलब्ध गराइँदै आएको उक्त शैक्षिक अनुदानको राशी जनही ८० हजार रुपियाँ रहेको छ ।आश्विन १७, २०८०