मध्यपश्चिम विश्वविद्यालयको शिक्षक पदपुर्ति प्रक्रिया रोकियोमध्यपश्चिम विश्वविद्यालयले पदपूर्ति प्रक्रिया स्थगित गरेको छ । शिक्षक कर्मचारी पदपूर्ति समितिले आव्हान गरेको ग्य्राजुएट स्कुल अफ एजुकेसन, ग्य्राजुएट स्कुल …श्रावण ३२, २०८०
बीबीएसको परीक्षामा बुहारी पास गराउन खोज्दा प्रहरीको फन्दामात्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीबीएस दोस्रो वर्षको अर्थशास्त्रको परीक्षा अमर्यादित कार्य गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पर्साको त्रिजुद्ध …श्रावण ३२, २०८०
त्रिविबाट इन्जिनियरिङ अध्ययन गर्नेले भदौ १९ गतेभित्र आवेदन दिनुपर्नेत्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०–८१ का लागि बीई र बीआर्कमा भनाृका लागि प्रवेश परीक्षाका लागि आवेदन माग गरेको छ …श्रावण ३२, २०८०
त्रिवि सेवा आयोगको अध्यक्षमा प्राडा भट्टराई नियुक्तप्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिले आज प्राडा भट्टराईलाई अध्यक्षमा नियुक्त गरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।श्रावण ३०, २०८०
त्रिविको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा छ जना पक्राउकाठमाडौँ, २९ साउन : त्रिभुवन विश्वविद्यालय (त्रिविको) प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको अभियोगमा प्रहरीले आज सिटिजन्स बैंकका छ जना कर्मचारीलाई पक्राउ …श्रावण ३०, २०८०
खानी इन्जिनियरिङ अध्ययनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरखानी तथा भूगर्भ विभाग लैनचौर र काठमाडौँ विश्वविद्यालयबीच खानी इन्जिनियरिङ (माइनिङ इन्जिनियरिङ) अध्ययन गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ …श्रावण २८, २०८०
५० प्रतिशत इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमति पछि विश्वविद्यालयको ताला खुल्योनेपाल संस्कृत विश्वविद्यालयमा ५० प्रतिशत इन्टर्नसिप भत्ता प्रदान गर्ने सहमतिसहित ५५ दिनपछि बन्द ताला खोलिएको छ । विश्वविद्यालयको अधिकृत स्तरको सुरुवाती …श्रावण २६, २०८०
अनुसन्धानकर्ता नपाएर आयोगको रु. दुई करोड फ्रिजविश्वविद्यालय अनुदान आयोगले माग गरेको अनुसन्धान परियोजना प्रस्तावका लागि तीनओटा विश्वविद्यालय बाँहेक अन्यले चासो नै देखाएनन् । सञ्चालनमा आएका ११ ओटा …श्रावण २६, २०८०
चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि आवेदन मागचिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्तिका लागि आवेदन माग गरेएको छ । आयोगको प्रमुख कार्यकारीका रुपमा रहेर काम गर्ने गरी १५ दिनभित्रमा आवेदन दिने गरी …श्रावण २६, २०८०
ज्योतिषको पाठ्यक्रममा सिद्धान्त, संहिता र होराका पाठ्यसामग्री समावेश गर्न मागनेपाल संस्कृत विश्वविद्यालयका आङ्गिक एवं सम्बन्धनप्राप्त विद्यापीठका ज्योतिष विषयको पाठ्यक्रममा सिद्धान्त, संहिता र होरा तीनै विषय समावेश गरी पाठ्यसामग्री …श्रावण २५, २०८०