प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न विश्वविद्यालय लाग्नुपर्छः प्रधानमन्त्री प्रचण्डप्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक सुधारमा केन्द्रित हुन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिएका छन् …श्रावण १६, २०८०
३१ हजार नेपाली विद्यार्थी विदेश जाँदा १६४ जना विदेशी विद्यार्थी नेपाल आएतीन महिनाको अवधिमा १६४ विदेशी विद्यार्थीले नेपालमा अध्ययनका लागि विद्यार्थी प्रवेशाज्ञा (भिसा) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलेआर्थिक …श्रावण १५, २०८०
निर्लज्ज त्रिवि कहिलेसम्म नांगिन्छ ? कहिले रोक्छ अपराधको श्रृंखला !सामन्य अर्थमा भन्दा त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई लाज लाग्दैन भन्दा पनि फरक नपर्ने भइसकेको छ । निर्लज्ज त्रिवि पटक पटक निवस्त्र भइसक्दा पनि सुधार …श्रावण १५, २०८०
शैक्षिक परामर्श दाताद्वारा प्रस्तावित शिक्षा ऐनको प्रारम्भिक मस्यौदाको दफा ६५ उपदफा ५ र ६ खारेजीको मागशैक्षिक परामर्श संघ तथा महासंघले प्रस्तावित शिक्षा ऐनको प्रारम्भिक मस्यौदाको दफा ६५ को उपदफा ५ (३) बुँदा प्रति आपत्ति जनाएका छन् …श्रावण १४, २०८०
डाक्टरहरूको विशेष परीक्षामा ४८ प्रतिशत उत्तीर्णविशेषज्ञ डाक्टरहरुको लाइसेन्स परीक्षा (विशेष परीक्षा) मा ४८ प्रतिशत चिकित्सक मात्र पास भएका छन् । नेपाल मेडिकल काउन्सिलले आज लिएको परीक्षामा ५२ प्रतिशत …श्रावण १२, २०८०
रेलवे जनशक्ति माग गरिएको पत्र घुमेको घुमैविश्वविद्यालयले रेलवे इन्जिनियरलगायत १५ जना जनशक्तिको माग गरेको छ । उनीहरुको आवास विश्वविद्यालयले नै व्यहोर्ने तर पारिश्रमिक हाल कार्यरत भारतकै संस्थाबाट व्यहोर्ने गरी अनुरोध गरिएको छ ।श्रावण १२, २०८०
काठमाडौं डन बोस्को कलेजको मिट फर कन्स्ट्रक्टिभ फ्युचर फर प्यानल डिस्कसन सम्पन्नकाठमाडौं डन बोस्को कलेज (केडीबीसी)ले २७ जुलाई २०२३ (२०८० साउन ११ ) मा होटल याक एन्ड यतिमा आयोजना गरेको ‘मिट फर कन्स्ट्रक्टिभ फ्युचर फर प्यानल डिस्कसन’ले …श्रावण ११, २०८०
बजेट अभावले नेपाल विद्याभूषण अन्योलमा“कम्तीमा चार करोड रुपियाँ खर्च हुन्छ । त्यति रकम अर्थ मन्त्रालयसँग माग गरेका छौँ । अझै प्राप्तिको टुङ्गो लागिसकेको छैन ।”श्रावण ११, २०८०
युवा शक्ति विदेश पलायन हुने समस्यालाई राजनीतिले समस्याका रुपमा नलिएकोः संसद भट्टराईविश्वविद्यालयलाई नेपालको आवश्यकता र माग अनुसारको जनशक्ति उत्पादन गर्ने गुणस्तरीय शैक्षिक थलो बनाउन राजनैतिक हस्तक्षेप मुक्त बनाउनु पर्नेमा सरोकारवालाले जोड …श्रावण १०, २०८०
परीक्षा त्रिविको प्रश्नपत्र दिल्ली विश्वविद्यालयकोत्रिभुवन विश्वविद्यालयले आफ्नो लापरबाहीको पराकाष्ठा पुनः दोहोर्याएको छ। हिजो सञ्चालन गरेको चार वर्षे स्नातक तहको तेस्रो वर्षको ‘पर्यटन विकास विषय’को परीक्षामा …श्रावण ९, २०८०