गोठगाउँमा एमबीबीएस कक्षा सञ्चालन गर्न सरकारका तर्फबाट सहयोग गर्नेः प्रधानमन्त्री दाहाल(सम्बोधनको पूर्णपाठ सहित)पूर्वाञ्चल विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोरङको गोठगाउँमा मेडिकल कलेज खोल्न सरकारको सहयोग हुने प्रतिवद्धता व्यक्ति गरेका …चैत्र १९, २०७९
मावि तृतीय श्रेणीका शिक्षकको मर्यादा क्रम २२ औं स्थानमा (साप्ताहिक शैक्षिक गतिविधि चैत्र १०–१७)आईतबार बसेको राष्ट्रिय सभाको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ स्वीकृत गरेको छ । विधेयकमा उल्लेख २२ औं मर्यादा स्थान मध्ये …चैत्र १८, २०७९
खेलाडी विद्यार्थीलाई सम्मानफिनिक्स कलेज अफ म्यानेजमेन्टले नेपालका राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मान गरेको छ । क्रिकेट खेलमा उत्कृष्ट प्रदर्शन गरेवापत उनीहरुलाई सम्मान गरिएको हो …चैत्र १६, २०७९
कृषि तथा वन विज्ञान विश्वविद्यालय तेस्रो दीक्षान्त सम्पन्नकृषि तथा वन विज्ञान विश्वविद्यालयले आफ्नो तेस्रो दीक्षान्त समारोह सम्पन्न गरेको छ । विश्वविद्यालयले स्नातक तहको शैक्षिक वर्ष २०७२–०७३ देखि हालसम्म र …चैत्र १६, २०७९
केएमसी क्युएए प्रमाणित कलेज घोषितकाठमाडौँ मोडल कलेज (केएमसी) लाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रदान गरेको छ ।चैत्र १४, २०७९
इन्जिनियरको लाइसेन्स परीक्षामा ५६५ जना मात्र पास (नतिजासहित)इन्जिनियरको लाइसेन्स परीक्षामा ५६५ जना मात्र पास भएका छन् । इन्जिनियरिङ काउन्सिलले पहिलो पटक दुई दिन लगाएर चैत्र १२ र १३ गते लिइएको इन्जिनियर व्यवसायी दर्ता …चैत्र १४, २०७९
चार वर्षे स्नातक तह प्रथम वर्षको परीक्षा आवेदन फारम भर्ने म्याद थपत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले चार वर्षे स्नातक तह प्रथम वर्षको आंशिक र नियमित परीक्षा आवेदन फार भर्न छुटेका परीक्षार्थीका लागि समय थप …चैत्र १४, २०७९
नेपाल विश्वविद्यालय बोर्ड अफ ट्रस्टिज मार्फत सञ्चालनप्रस्तावित नेपाल विश्वविद्यालय बोर्ड अफ ट्रस्टिज मार्फत सञ्चालन तथा व्यवस्थापन गरिने गरी सञ्चालनमा आउने भएको छ। शासकीय स्वायत्तता र प्राज्ञिक …चैत्र १२, २०७९
इन्जिनियर व्यवसायी दर्ताका लागि आज र भोलि परीक्षा हुनेइन्जिनियरिङ काउन्सिलले पहिलो पटकलिएको इन्जिनियर व्यवसायी दर्ता परीक्षामा २ हजार ६ जना सहभागी हुने भएका छन् । परिषद्ले आज र भोलि लिने परीक्षामा …चैत्र १२, २०७९
धेरै पुरुषको रोजाइ व्यवस्थापन, महिलाको शिक्षाराष्ट्रिय जनगणना २०७८ को नतिजा अनुसार (दश जोड २ वा सो सरह वा सो भन्दा माथिल्लो तह उत्तीर्ण गरेका) व्यक्तिहरुले अध्ययन गरेको विषय-क्षेत्रसबैभन्दा धेरै …चैत्र १०, २०७९