तेस्रो दीक्षान्त समारोहका लागि आवेदन मागसुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले तेस्रो दीक्षान्त समारोहका लागि आवेदन माग गरेको छ । विसं २०७८ असोज ०१ गतेदेखि २०७९ कार्तिक …फाल्गुण ९, २०७९
सात हजार विद्यार्थी दीक्षित गर्दै पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोह सम्पन्नपोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा …फाल्गुण ८, २०७९
पुल्चोक क्याम्पसमा अध्ययनरत १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदानएनसेल आजियाटा लिमिटेडले पुल्चोक क्याम्पसमा अध्ययनरत १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा सम्मान प्रदान गरेको छ । आफ्नो व्यावसायिक सामाजिक …फाल्गुण ८, २०७९
५३४ जना विदेशी विद्यार्थीको भिसा नेपालमा सक्रियविदेशी विद्यार्थी ५३४ जना अध्ययन भिसामा नेपाल आएका छन् । अध्यागमन विभागका निर्देशक तथा सूचना अधिकारी कमलप्रसाद पाण्डेका अनुसार नेपालमा अध्ययन गर्न विभिन्न …फाल्गुण ८, २०७९
सरकार नै शिक्षाको व्यापारीः पूर्वप्रधानन्यायाधीश कार्कीपूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले शिक्षामा व्यापार गरिरहेको आरोप लगाएकी छन्। आज डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ४२ औं वार्षिकोत्सव …फाल्गुण ५, २०७९
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोह सम्पन्नप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको सामाजिक न्याय, सुशासन र समृद्धि मुख्य लक्ष्य बनाएको बताएका छन् । चिकित्सा विज्ञान …फाल्गुण ५, २०७९
स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक (कार्यतालिका सहित)आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको छ । समानुपातिक र …फाल्गुण ४, २०७९
त्रिवि सेवा आयोगले अध्यक्ष पाएन, नीति निर्माणमा असर पर्योशिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ होस् वा १९ दिन मात्र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री …फाल्गुण ४, २०७९
गेटा मेडिकल विश्वविद्यालय सरकारको अलमल्याउने खेलः डा. केसीगेटा मेडिकल विश्वविद्यालय बनाउने सरकारको निर्णय अलमल्याउने खेल मात्र भएको डा गोविन्द केसीले प्रतिक्रिया दिएका छन् । आज विज्ञप्ति जारी गर्दै डा केसीले‘यस्तो …फाल्गुण १, २०७९
गेटा मेडिकल कलेज विश्वविद्यालय बन्नेः प्रधानमन्त्रीप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटा मेडिकल कलेजलाई राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढेको बताएका छन् । आज संरचना …फाल्गुण १, २०७९