काठमाडौं विश्वविद्यालय आन्दोलनले थला पर्दैकाठमाडौं विश्वविद्यालय राजनीतिले थला परेको छ, प्राज्ञिक थलो मानिएको विश्वविद्यालय आन्दोलनले गल्दै गएपछि १५ दिनदेखि पठनपाठन समेत पूर्ण रुपमा ठप्प छ ।माघ २, २०७६
एमबीबीएस छात्रबृत्ति कोटाको मनोनयनमा परेका विद्यार्थीको सूची सार्वजनिककाठमाडौं ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एमबीबीएस छात्रबृत्ति कोटामा आवेदन दिई मनोनयनमा परेका विद्यार्थीहरुको सूची सार्वजनिक गरेको छ । शैक्षिक शत्र …पौष २५, २०७६
७ विश्वविद्यालय अस्तव्यस्तः कुनैमा तालाबन्दी, कुनै पदाधिकारीविहीनपूर्वाञ्चल र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोग अध्यक्ष र सदस्य रिक्त छ । कृषि तथा वन विज्ञान, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालय उपकुलपतिविहीन छन् ।पौष २०, २०७६
डीएम र एमसीएचमा सिट निर्धारणनेपाल मेडिकल काउन्सिलले काठमाडौं विश्वविद्यालयबाट सम्बन्धनप्राप्त मेडिकल कलेजहरूमा सञ्चालन हुने डीएम र एमसीएच कार्यक्रमहरूको सिट निर्धारण गरेको …पौष १८, २०७६
डिनद्वारा अभद्र व्यवहार, दोषीलाई कारवाहीको मागकाठमाडौंँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले यसअघि गरेको सम्झौता पूर्णरूपमा कार्यान्वयन गर्न दबाबस्वरुप गरिएको तालाबन्दीको क्रममा स्कुल अफ …पौष १७, २०७६
प्राध्यापक र कर्मचारीले काठमाडौं विश्वविद्यालय ठप्प पार्नेकाठमाडौं विश्वविद्यालय प्राध्यापक संघ र काठमाडौं विश्वविद्यालय कर्मचारी संघले आज आयोजना गरेको पत्रकार सम्मेलनमा विश्वविद्यालय केन्द्रिय परिसर ठप्प पार्ने …पौष १५, २०७६
काठमाडौँ विश्वविद्यालयबाट एक हजार ६०० विद्यार्थी दीक्षित हुँदैकाभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयबाट उत्पादित चिकित्सा विधाका स्नातक र स्नातकोत्तर तहका एक हजार ६०४ विद्यार्थी शुक्रबार दीक्षित हुने भएका …मंसिर ६, २०७६
आन्दोलनमय काठमाडौं विश्वविद्यालय, ३२ दिनसम्म पनि खुलेन तालाकाठमाडौं । काठमाडौं विश्वविद्यालय नेपालको एक निजी स्रोतबाट सञ्चालित सामुदायिक विश्वविद्यालय हो । यो विश्वविद्यालय काभ्रे जिल्लाको धुलिखेलमा अवस्थित छ …भाद्र २२, २०७६
काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्दधुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) को मुख्य प्रशासनिक भवन पूर्णरुपमा बन्द भएको छ । केयु प्राध्यापक सङ्घद्वारा यसअघि गरिएका तालाबन्दी खोल्न जारी …भाद्र २०, २०७६
काठमाडौँ विश्वविद्यालय खोल्न वार्ता शुरुधुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय प्राध्यापक सङ्घले उपकुलपति, रजिष्ट्रार र डिन कार्यालयमा गरेको अनिश्चितकालीन तालाबन्दी खोल्न विश्वविद्यालय हातामा …भाद्र १७, २०७६