एक सय चौहत्तर विद्यालय दरबन्दीविहीनजिल्लाका १७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी …मंसिर २४, २०७६
नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाईभक्तपुर, २४ मङ्सिर (रासस) : शिक्षा मन्त्रालयले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनीयरिङ कलेज सञ्चालनको जिम्मेवारी चाँगुनारायण नगरपालिकालाई दिएको छ …मंसिर २४, २०७६
एकै व्यक्तिद्वारा ११ विद्यालयमा अक्षयकोष स्थापनाएकै व्यक्तिद्वारा गाउँपालिका सम्पूर्ण शैक्षिक संस्थामा अध्यक्षकोष स्थापना गरेका छन् । आठराइ गाउँपालिकाका ११ वटै शैक्षिक संस्थालाई लक्षित गरी स्थानीय यज्ञ प्रसाद ओलीले आफ्नी आमाको स्मृतिमा ‘गंगामाया डाँगी ओली स्मृति छात्रवृत्ति अक्षयकोष’ स्थापना गरेका हुन् ।मंसिर २३, २०७६
कोहलपुर तनावग्रस्तबाँकेको कोहलपुरस्थित त्रिभुवन माध्यमिक विद्यालयको कक्षा सातमा अध्ययनरत १२ वर्षीय छात्रा प्रकृति चन्दलाई ट्रकले ठक्कर दिएपछि उत्पन्न अवस्थालाई आजका …मंसिर २३, २०७६