मनाङमा शिक्षक छन्, विद्यार्थी छैनन्हिमाली जिल्ला मनाङका अधिकांश विद्यालय बाल विकास कक्षाका भरमा मात्र अडिएका छन् । विद्यालय भए पनि विद्यार्थी न्यून छन् । अभिभावकले बालबालिकालाई अन्यत्र …आश्विन ६, २०७९
बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि गजुरी तनावग्रस्तधादिङको गजुरी गाउँपालिका वडा नं १ गजुरी बजारमा बसको ठक्करबाट स्कुले विद्यार्थीको मृत्यु भएपछि गजुरी बजार तनावग्रस्त बनेको छ । काठमाडौँबाट गोरखा जाँदै गरेको …आश्विन ६, २०७९
कैलालीका विद्यालय अझै सञ्चालनमा आएनन्कैलालीको भजनीका आशिष खत्री कक्षा ४ मा पढ्छन् । भजनी–८ स्थित कालिका आधारभूत विद्यालय सोनाफाँटामा अध्ययनरत उनको विद्यालय असोज १ गतेदेखि नै बन्द छ । असोज १ गते …आश्विन ६, २०७९
छात्रवृत्तिका लागि आवेदन मागबागमती प्रदेशको शिक्षा विकास निर्देशनालयले उच्च शिक्षामा अध्ययनरत छात्रा तथा सामुदायिक माध्यामिक विद्यालय वा शिक्षालयमा कक्षा ११ अध्ययनरत विद्यार्थीहरुलाई …आश्विन ६, २०७९
१.६ जीपीए ल्याएकाले जुनसुकै विषय अध्ययन गर्न पाउनेमाध्यमिक शिक्षा परिक्षा (एसईई)मा न्यूनतम १.६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ र १२ मा जुनसुकै विषय अध्ययन गर्न पाउने भएका छन् । एसईईमा कम …आश्विन ५, २०७९
विद्यालय सुधारका अनेक उपाय अपनाइँदैकतिपय अभ्यास नयाँ प्रयोगमा ल्याइएका छन् भने कतिपय अभ्यास अन्य विद्यालयबाट अनुकरण गरिएका छन् । नयाँ अभ्यास निकै सफल भएका छन् ।आश्विन ५, २०७९
चालु शैक्षिक सत्रमा २०२० भवन र १४५५ ओटा आइसिटी ल्याब बन्नेशैक्षिक वर्ष २०७९–८० मा २ हजार २० नयाँ भवन भएका छन् । नयाँ बन्ने भवनमा चार कोठे भवन १ हजार ५ र दुई कोठे भवनमा १ हजार १५ रहेका छन् । नयाँ बन्न भवनमा …आश्विन ५, २०७९
सबैभन्दा बढी खर्च शिक्षक तलबमासात खर्ब ९९ अर्ब रुपियाँ खर्च भएको छ । पाँच वर्षे अवधिमा आठ खर्ब २६ अर्ब रुपियाँ विनियोजन गरिएको थियो ।आश्विन ४, २०७९
विद्यार्थीलाई खोला तारेर भिजेकै कपडामा दिनभरसरकारले आज संविधान दिवसको अवसरमा केही शिक्षकलाई सम्मान स्परुप विभिूषण प्रदान गर्यो । लामो समयदेखि आफ्नो जीवनको प्रमुख गन्तव्य नै बालबालिका र सिकाइ बनाएका शिक्षकलाई सम्मान गर्यो । धेरै शिक्षा सेवीलाई पनि । जीवनको पहिलो गन्तब्य नै सिकाइ बालबालिका हुन् भनेर कुना कन्दरामा अहोरात्र, प्रतिकूल भूगोलमा पनि सहजता खोज्ने शिक्षकलाई विर्षियो कि चासोको विषय बनेको छ ।आश्विन ३, २०७९
गाउँमा विद्यालय नहुँदा पढाइ छाडेर भारततर्फकञ्चनपुरको भीमदत्त नगरपालिका–९ मसेट्टीका पुकार थापा मगर विद्यालय नगएको एक साता भयो । ब्रह्मदेवस्थित सिद्धनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत उहाँलाई …आश्विन २, २०७९